FAQs Complain Problems

वीरगंज महानगरपालिका द्वारा श्री गढ़िमाई मेलाको लागी १५ लाख को सहयोग प्रदान

मङ्सिर १२ गते 

 वीरगंज महानगरपालिकाले विश्वप्रसिद्ध पंचवर्षीय श्री गढ़िमाई मेलाको व्यवस्थापनका लागी रु. ११ (एघार लाख) प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत द्वारा श्री गढ़िमाई पंचवर्षीय व्यवस्थापन मूल समिति-२०७६ को महासचिव मोतिलाल प्रसाद लाई नगत (चेक मार्फत) हस्तान्तर गर्नु भएको छ।  शौचालय सेट खरिद गर्न रु. ४ (चार लाख) तथा चापाकल हेड (५० थान) को साथै वी.म.न.पा. ले अग्नि नियन्त्रणको लागि दमकल १ (एक थान) सहित कर्मचारीहरुको टोलि खटिने जानकारी प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतज्यूले जानकारी गराउनु भएको छ।