FAQs Complain Problems

वडा नं २

औद्योगिक तथा व्यापारिक शहर वीरगंज महानगरपालिकाको वडा नं २ को जनसंख्या ९०१२ रहेको छ। यस वडाको छेत्रफल २.०५ वर्ग कि.मी. रहेको छ। यस वडाका जनप्रतिनिधि सेख अब्बास २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो। 

Nepali
Population: 
९०१२
Ward Contact Number: 
९८०७२४८५१५