FAQs Complain Problems

वडा नं ७

औद्योगिक तथा व्यापारिक शहर वीरगंज महानगरपालिकाको वडा नं ७ साबिक वडा ९ मिलेर बनेको छ। यहाँको जनसंख्या ४५९७ रहेको छ। यस वडाको छेत्रफल ०.१५ वर्ग कि.मी. रहेको छ। यस वडाका जनप्रतिनिधि बसन्त भक्कड २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो।

Nepali
Population: 
४५९७
Ward Contact Number: 
९८५५०२०९९१