FAQs Complain Problems

प्रमुख प्रशासकीय अधिकृत - अरविन्द लाल कर्ण

Read More

छठको समयमा घडिअर्वा पोखरी

Read More

बीरगंज भन्सार गेट

Read More

वीरगंज महानगरपालिकाको दमकलको सम्पर्क फोन न. - ०५१-४१८०००

Read More

निर्वाचित महिला जनप्रतिनिधिहरुको लागि क्षमता विकास कार्यक्रम I

Read More

बिरगंज महानगरपालिकाको नगर सभाको १५ औं अधिवेसन

Read More

हाम्रो सुन्दर बिरगंज शहरको घन्टाघर l

Read More

छात्राहरुको निम्ति आत्मरक्षा तालिम ।

Read More

बोलपत्र अस्वीकृत गरिएको सम्बन्धमा

आ.ब.२०८२/०८३ को लागी कक्षा ११ र कक्षा ९ को छात्रवृत्ति आवेदन फारम भर्ने सूचना

“मृगौला प्रत्यारोपण गरेका,डायलाइसीस गरिरहेका, क्यान्सर रोगि र मेरुदण्ड पक्षघातका विरामीहरुलाई औषधि उपचार खर्च माघ देखि असार २०८२ सम्म

सूचना

सूचना सूचना सूचना

Pages

Official

Rajesh Man Singh
Mayor
9855045100
Imtiyaj Aalam
Deputy Mayor
9855025018
Arvind Lal Karn
Chief Administrative Officer
cao@birgunjmun.gov.np
9855084111
Harishankar Prasad Kurmi
Internal Audit Officer
9855011281
Sunil Kumar Karna
Information Officer
suchanaadhikari@birgunjmun.gov.np
9855036490

Mayor Secretariat

9845192061
satyaraj.ghimire58@gmail.com

सेवाहरू

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरुः-
  • व्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
  • चालु आ.व. सम्म व्यवसाय नविकरण गरेको सक्कल प्रमाणपत्र ।
  • घर बहालको सम्झौताको प्रतिलिपी ।
  • स्थलगत प्रतिवेदन ।
  • विदेशी नागरिक भए परिचय खुल्ने कागज वा सम्वन्धित दुतावासको पत्र ।
  • आफ्नो घर भएमा चालु आ.व. सम्मको मालपोत/सम्पतिकर वुझाएको रसिद ।
  • सर्जमिन मुचुल्का आवश्यक परेमा मुचुल्का समेत ।

  • आफ्नो घर भएमा चालु आ.व. सम्मको मालपोत/सम्पतिकर बुझाएको रसिद ।
  • सर्जमिन मुचुल्का आवश्यक परेमा मुचुल्का समेत ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरुः-
  • व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
  • चालु आ.व. सम्म व्यवसाय नविकरण गरेको सक्कल प्रमाणपत्र ।
  • घर बहालको सम्झौताको प्रतिलिपी।
  • स्थलगत प्रतिवेदन ।
  • विदेशी नागरिक भए परिचय खुल्ने कागज वा सम्वन्धित दुतावासको पत्र ।
  • आफ्नो घर भएमा चालु आ.व. सम्मको मालपोत/सम्पतिकर वुझाएको रसिद ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
  • स्वयं व्यक्ति उपस्थित हुनु पर्ने ।
  • पासपोर्ट साईजको फोटो २ प्रति ।
  • वी.म.न.पा. लाई बुझाउनु पर्ने सम्पूर्ण कर तिरेको रसिद ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी ।
  • आयश्रोत भए आयश्रोत खुल्ने प्रमाण ।
  • सर्जमिन मुचुल्का ।
  • अन्य आवश्यक कागजात ।
  • वी.म.न.पा. लाई बुझाउँनु पर्ने सम्पूर्ण कर तिरेको रसिद ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निवेदन दस्तुर रु.५/-, लिफा दस्तुर रु.२५/- र सिफारिस रु.५०/- गरी जम्मा रु.८०/-
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी र वासोवास गर्ने घरको टोल, मार्ग वा वाटोको नाम ।
  • बहालमा वसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
  • कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र ।
  • घरवहालको सम्झौता र बहालकर तिरेको रसिदको प्रतिलिपी ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
  • शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी ।
  • वी.म.न.पा. लाई वुझाउनु पर्ने चालु आ.व. सम्मको मालपोतरसम्पतिकर लगायत अन्य कर वुझाएको रसिदको प्रतिलिपी ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरुः-
  • घर कायम गरी पाउँको निवेदन ।
  • निवेदकको नागरिकताको प्रतिलिपी ।
  • सम्वन्धित जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी ।
  • जग्गाको प्रमाणित नाप नक्सा ।
  • स्थलगत प्रतिवेदन ।
  • वी.म.न.पा.वाट नियमानुसार नक्सापास भएको प्रमाणको प्रतिलिपी ।
  • वी.म.न.पा. लाई वुझाउनु पर्ने चालु आ.व. सम्मको मालपोत/सम्पतिकर वुझाएको रसिदको प्रतिलिपी ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरुः-
  • मोही लगत कट्टा हुनु पर्ने पुर्ण विवरण सहितको निवेदन ।
  • निवेदकको नागरिकताको प्रतिलिपी ।
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी ।
  • जग्गाको प्रमाणित नाप नक्सा ।
  • जग्गाको श्रेस्ता र फिल्डवुकको प्रमाणित प्रतिलिपी ।
  • वी.म.न.पा. लाई वुझाउनु पर्ने चालु आ.व. सम्मको मालपोत/सम्पतिकर वुझाएको रसिदको प्रतिलिपी ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरुः-
  • विद्यालय कक्षा बृद्धिका लागि निवेदन पत्र ।
  • विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपी ।
  • निजी विद्यालयको हकमा व्यवसाय दर्ता भई चालु आ.व. सम्मको नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपी ।
  • बहालमा भए सम्झौता पत्रको प्रतिलिपी र बहालकर तिरेको रसिद ।
  • वी.म.न.पा. लाई वुझाउनु पर्ने चालु आ.व. सम्मको मालपोतरसम्पतिकर वुझाएको रसिदको प्रतिलिपी ।
  • सम्बन्धित विधालय व्यवस्थापन समितिको निर्णय।
  • कक्षा बृद्वि  गर्नु पर्ने भए यस अघिको स्वीकृती ।
  • आवश्यक भौतिक पुर्वाधार भए नभएको वी.म.न.पा. ले निरीक्षण गरे पश्चात वी.म.न.पा. लाई व्ययभार नपर्ने गरी सिफारिस गरिनेछ ।
  • निकटतम २ वटा विद्यालयहरुको सहमति ।

Pages

जानकारी