FAQs Complain Problems

News and Events

वीरगन्ज : मेयर सिंहद्वारा सरुवा भइ आएका प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत

वीरगन्ज । वीरगन्ज महानगरपालिकामा धरानबाट सरुवा भइ आउनुभएका नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई महानगरले स्वागत गरेको छ।

धरान उपमहानगरपालिकामा कार्यरत रहि सेवा दिदै आएका लक्ष्मी पौडेल वीरगन्ज महानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत भएर आएका छन् ।

Pages