"Birgunj Sub-metropolitan city removes intruder" published in Rajdhani Daily 2073-05-10

करिब दुई दशक अघिदेखि अतिक्रमणमा परेको सार्वजनिक जग्गा वीरगन्ज उपमहानगरपालिकाले खाली गराएको छ । अहिलेको चलनचल्तीका हिसाबले झन्डै २ अर्ब मूल्य पर्ने वीरगन्ज उपमहानगरपालिका वडा नं. १२ मा रहेको अतिक्रमित सार्वजनिक जग्गा वीरगन्ज उपमहानगरपालिकाले बल्ल खाली गर्न सफल भएको छ ।

Eleven Hundred Books were added in The Library (Published at Kantipur Daily on 2073/04/27)

Pages