FAQs Complain Problems

वडा नं ८

औद्योगिक तथा व्यापारिक शहर वीरगंज महानगरपालिकाको वडा नं ८ साबिक वडा १० मिलेर बनेको छ। यहाँको जनसंख्या ६५३५ रहेको छ। यस वडाको छेत्रफल ०.३८ वर्ग कि.मी. रहेको छ। यस वडाका जनप्रतिनिधि राजकिशोर गुप्ता २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो।

Nepali
Population: 
६५३५
Ward Contact Number: 
९८४५०४०६३२