FAQs Complain Problems

छठको समयमा घडिअर्वा पोखरी

Read More

रातको समयमा वीरगन्ज घण्टाघर

Read More

घडिअर्वा पोखरिमा स्थित मन्दिर

Read More

बीरगंज भन्सार गेट

Read More

संक्षिप्त परिचय

बीरगंजको स्थापना भएको झन्डै ११६ वर्षभन्दा बढी भइसकेको छ । तत्कालीन श्री ३ वीर शम्शेरले वि.सं. १९४५ देखि १९५० को बीचमा बीरगंज बजार स्थापना गरेको अनुमान छ । वीर शम्शेरले स्थापना गरेको हुनाले यसको नाम बीरगंज रहन भएको हो भन्ने भनाइ रहेको छ । बीरगंज स्थापनाभन्दा अगाडि पर्सा जिल्लाको मुख्य केन्द्र अलौं थियो । वि.सं. १९०४ साउन महिनामा सुगौलीबाट राजा राजेन्द्रले पर्सा जिल्लाको अलौंमा सैनिक क्याम्प राखेको इतिहास छ ।

बीरगंज बजारको स्थापनाभन्दा अगाडि यस आसपासका गाउँहरू बगही, अलौं, बरेवा, कलैया, प्रसौनी, इनरुवा, छपकैया, अस्तित्वमा आइसकेका थिए । कलैयाबाट प्रसौनी, इनरवा गाउँ हुँदै छपकैया भएर अलौं जाने सानो बाटो थियो, उक्त बाटोलाई रजैया सडक भनिन्थ्यो भन्ने तथ्य बीरगंजको ऐतिहासिक खोज पुस्तक बीरगंजको नालीबेलीमा उल्लेख छ । जंगलले ढाकेको स्थानमा बीरगंज बजार स्थापना गर्न श्री ३ वीर शम्शेरले आफ्ना विश्वासपात्र द्वय सिद्धवीर माथेमा र ध्वजवीर माथेमा (दुई दाजुभाइ) लाई क्रमशः माल अड्डा तथा काठ माल अड्डाको हाकिम बनाई बीरगंजमा खटाएका थिए । त्यसै सिलसिलामा सिद्धवीर माथेमाले निःशुल्क जग्गा तथा काठ वितरण गर्नुका साथै बीरगंजमा घर बनाउनेहरूलाई नगदको व्यवस्था गरी सहयोग पुर्याएका थिए ।

वीर शम्शेरको स्वर्गबासपछि श्री ३ देवशम्शेर महाराज भए । श्री ३ चन्द्र शम्शेरले आफ्ना दाइले स्थापना गरेको बीरगंज बजारलाई समेत विस्थापित गर्न चाहेका  थिए । उनी बीरगंजको बजारलाई त्यहाँबाट हटाएर रौतहटको हजमिनियामा बसाल्न चाहन्थे । बजार विस्थापित गर्ने चाल अनुसार वि.सं. १९८० मा रक्सौलदेखि बीरगंजको मुख्य बजार अतिक्रमण गर्दै अमलेखगंजसम्म रेल लाइन सेवा विस्तार गरे । लिंकबाट रेल कुद्दा आसपासका घरहरू चर्कने, फुट्ने र बासिन्दाहरू आतंकित हुने गर्थे तर बीरगंजबासीहरू अनेक विन्ती भाउ गर्दै रेललाइन बजार बाहिर सार्न अनुरोध गर्नतर्फ लागे तर उनी हजमिनिया जान तयार भएनन् । पछि रेल्वे लिंक बजारको पूर्वतर्फ (बजार बाहिर) सारिएको थियो ।

Pages

पदाधिकारीहरू

विजय सरावगी
नगर प्रमुख
mayor@birgunjmun.gov.np
9855021088
शान्ति कार्की
नगर उप– प्रमुख
9855012100
उमेश बस्नेत
प्रमुख प्रशासकीय अधिकृत
cao@birgunjmun.gov.np
9855084111

सेवाहरू

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- क) पिच सडक संग जोडिएका जग्गा रु २५५/- ख) ढलान सडक संग जोडिएका जग्गा रु १५५/- ग) ग्रेभल सडक संग जोडिएका जग्गा रु १००/- घ) कच्ची सडक संग जोडिएका जग्गा रु ५५/- ङ)सडक नभएका जग्गा रु २५/-
आवश्यक कागजातहरुः-
  • निवेदन (बाटोको नाम, टोल समेत खुल्ने) नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
  • जग्गाधनी पुर्जाको प्रतिलिपी ।
  • सक्कल नापी नक्सा ।
  • लिने/दिने दुवैको नागरिकता प्रमाणपत्र सहित दुवै उपस्थित हुनु पर्ने वा निजले दिएको अधिकृत वारेसनामाको प्रमाणित प्रतिलिपी ।
  • वडा कार्यालयको सिफारिस ।
  • स्थलगत निरीक्षण प्राविधिक प्रतिवेदन ।
  • वी.म.न.पा. लाई वुझाउनु पर्ने कर वुझाएको प्रमाणको प्रतिलिपी ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निवेदन रु ३०/- र उद्योग अनुसार वी.म.न.पा.ले तोकेको दररेट अनुसार लाग्नेछ
आवश्यक कागजातहरुः-
  • उद्योग ठाउँसारीको लागि निवेदन पत्र ।
  • स्थानीय तहको नामको नविकरण सहितको व्यवसाय दर्ता प्रमाणपत्र ।
  • सँधियार छिमेकीहरुको सरजमिन मुचुल्का ।
  • सम्बन्धित व्यक्तिको नागरिकताको प्रमाणपत्र ।
  • उद्योग ठाउँसारी गर्ने स्थानको जग्गाधनी प्रमाणपुर्जा र घर भएमा चालु आ.व. सम्मको सम्पति कर तिरेको रसिद र नक्सा पास प्रमाण पत्र ।
  • बहालमा बसेका वा गैर नागरिक व्यक्ति भए घरधनी संग भएको घरवहाल सम्झौता पत्र ।
  • नगरक्षेत्र भित्र सारी जाने भए सम्वन्धित वडा कार्यालयको अनुमति सिफारिस पत्र ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निवेदन रु ५/- र उद्योग अनुसार वी.म.न.पा.ले तोकेको दररेट अनुसार लाग्नेछ
आवश्यक कागजातहरुः-
  • सँधियार छिमेकीहरुको सरजमिन मुचुल्का ।
  • सम्बन्धित व्यक्तिको नागरिकताको प्रमाणपत्र ।
  • उद्योग स्थापना गर्ने स्थानको जग्गाधनी प्रमाणपुर्जा र घर भएमा चालु आ.व. सम्मको सम्पति कर तिरेको रसिद र नक्सा पास प्रमाण पत्र ।
  • बहालमा बसेका वा गैर नागरिक व्यक्ति भए घरधनी संग भएको घरवहाल सम्झौता पत्र ।
  • उद्योग दर्ता गर्ने निकायले मागेको अन्य कागजातहरु ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।
  • जग्गाधनी प्रमाण पत्रको प्रतिलिपी ।
  • हकभोगको श्रोत खुल्ने कागजात ।
  • नक्सापास वा नक्सा नामसारी भएको प्रमाणको प्रतिलिपी ।
  • नक्सा पास प्रमाणपत्रको प्रतिलिपी ।
  • अन्य आवश्यक कागजातहरु ।
  • चालु आ.व. सम्मको कर तिरेको रसिद ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- दस्तुर रु.३०।- लाग्ने छ र अ) १ विगाहा सम्म जग्गा भएमा रु.५५/- आ) ३ विगाहा सम्म जग्गा भएमा रु.१००/- अ) ३ विगाहा भन्दा माथि जग्गा भएमा रु.५००/-
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नेपाली नागरिकताको प्रमाणपत्र ।
  • जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) ।
  • चालु आ.व. सम्मको मालपोत तथा सम्पतिकर तिरेको रसिद ।
  • नापी शाखाबाट प्रमाणित भएको जग्गाको नक्सा (व्लुप्रिन्ट)/ट्रेस नक्सा ।
  • सँधियार छरछिमेकको सरजमिन मुचुल्का ।
  • निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामाको प्रमाणित प्रलिलिपी ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- अ) कंक्रिट सडक प्रतिफुट रु.३००/- आ) पिच सडक प्रतिफुट रु २००/- इ) ग्रेभल सडक प्रतिफुट रु१५०/- इ) खडन्जा सडक प्रतिफुट रु१००/- उ) कच्ची सडक प्रतिफुट रु ५०/-
आवश्यक कागजातहरुः-
  • निवेदन फारम र निवेदकको प्रमाणपत्रको प्रतिलिपी ।
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी ।
  • वी.न.पा. लाई बुझाउनु पर्ने कर वुझाएको रसिदको प्रतिलिपी ।
  • स्थलगत प्रतिवेदन ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जम्मा रु.२३०/-(अक्षरुपी दुई सय तीस रुपैया) मात्र
आवश्यक कागजातहरुः-
  • घरजग्गा नामसारी सम्वन्धि विस्तृत विवरण खुलेको निवेदन पत्र ।
  • निवेदकको नागरिकताको प्रतिलिपी ।
  • मृत्यु दर्ताको प्रमाणपत्र, मृतकको नागरिकताको प्रमाणपत्र प्रतिलिपी ।
  • मृतक र निवेदक बीच नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपी ।
  • जग्गाधनी प्रमाणपुर्जा घरजग्गा कर र तिरो तिरेको चालु आ.व. रसिदको प्रतिलिपी ।
  • हकदारहरुको नागरिकता प्रमाणपत्र (नावालकको हकमा जन्म दर्ताको प्रमाणपत्र) ।

  •  निवेदकको निवेदन पत्र र नागरिकताको प्रतिलिपी ।
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी ।
  • बसाई सराईसरी आएकोमा बसाई सराई प्रमाणपत्र ।
  • चालु आ.व. सम्मको मालपोत/सम्पतिकर एवं अन्य कर वुझाएको प्रमाण ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरुः-
  • निवेदकको निवेदन पत्र र नागरिकताको प्रतिलिपी ।
  • जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपी ।
  • बसाई सराईसरी आएकोमा बसाई सराईप्रमाणपत्र ।
  • चालु आ.व. सम्मको मालपोत/सम्पतिकर एवं अन्य कर वुझाएको प्रमाण ।

Pages

जानकारी