FAQs Complain Problems

कोभिड -१९ को रोकथाम तथा नियन्त्रण का लागि पि सि आर मेसिन र कीट किन्ने वीरगंज महानगरपालिकाको अभियानमा आज सम्म प्राप्त सहयोग।

कोभिड -१९ को रोकथाम तथा नियन्त्रण का लागि पि सि आर मेसिन र कीट  किन्ने वीरगंज महानगरपालिकाको अभियानमा आज सम्म प्राप्त सहयोग। धन्यवाद सहयोगि हातहरुलाई।

वीरगंज महानगरपालिकालाई आर्थिक सहयोग उपलब्ध गराउन वीरगंज महानगरपालिकाको प्रकोप व्यवस्थापन कोषको राष्ट्रिय बाणिज्य बैक वीरगंज शाखाकाे खाता नं. १२५०००३०७०२०००२