घरजग्गा नामसारी सिफारिस सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :-
- मृत्यु दर्ता प्रमाण पत्र प्रतिलिपि
 - नाता प्रमाणित प्रमाण पत्र सिफारिस प्रतिलिपि
 - नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि / १६ वर्ष नापुगेकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
 - अंशबन्डा भए बण्डापत्र प्रतिलिपि
 - जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि तथा सक्कल नागरिकता प्रमाणपत्र
 - वडा सचिवको किटानी सिफारिस
 - गत बर्षसम्म न.पा. लाई सम्पूर्ण कर बुझाएको प्रमाण
 - स्थलगत वडा सर्जमिन मुचुल्का
 - व्यवसाय दर्ता प्रमाण पत्र प्रतिलिपि (व्यवसाय हकमा) घर बहाल कर तिरेको रसिद