FAQs Complain Problems

कर्मचारीहरुमा सुचना

 

वीरगन्ज महानगरपालिका र मातहतका वडा कार्यालयहरु बाट प्रदान गरिदैं आइएका सम्पुर्ण सेवाहरु मिति २०७७/०६/०४ गते आइतबार देखि सुचारु गरिनेको व्यहोरा जानकारी गराईन्छ । सम्पुर्ण कर्मचारीहरु कार्यालयमा अनिवार्य रुपमा उपस्थित भई यस महामारी को समयमा स्वास्थ सम्बन्धि उच्च सतर्कता अपनाई सहज रुपमा सेवा प्रवाह गर्न हुन अनुरोध छ। 

सुरक्षित रहौं! सतर्क रहौं ! 

प्रमुख प्रशासकीय अधिकृत
वी म न पा