FAQs Complain Problems

प्रमुख प्रशासकीय अधिकृत - अरविन्द लाल कर्ण

Read More

छठको समयमा घडिअर्वा पोखरी

Read More

बीरगंज भन्सार गेट

Read More

वीरगंज महानगरपालिकाको दमकलको सम्पर्क फोन न. - ०५१-४१८०००

Read More

निर्वाचित महिला जनप्रतिनिधिहरुको लागि क्षमता विकास कार्यक्रम I

Read More

बिरगंज महानगरपालिकाको नगर सभाको १५ औं अधिवेसन

Read More

हाम्रो सुन्दर बिरगंज शहरको घन्टाघर l

Read More

छात्राहरुको निम्ति आत्मरक्षा तालिम ।

Read More

बोलपत्र अस्वीकृत गरिएको सम्बन्धमा

आ.ब.२०८२/०८३ को लागी कक्षा ११ र कक्षा ९ को छात्रवृत्ति आवेदन फारम भर्ने सूचना

“मृगौला प्रत्यारोपण गरेका,डायलाइसीस गरिरहेका, क्यान्सर रोगि र मेरुदण्ड पक्षघातका विरामीहरुलाई औषधि उपचार खर्च माघ देखि असार २०८२ सम्म

सूचना

सूचना सूचना सूचना

Pages

Official

Rajesh Man Singh
Mayor
9855045100
Imtiyaj Aalam
Deputy Mayor
9855025018
Arvind Lal Karn
Chief Administrative Officer
cao@birgunjmun.gov.np
9855084111
Harishankar Prasad Kurmi
Internal Audit Officer
9855011281
Sunil Kumar Karna
Information Officer
suchanaadhikari@birgunjmun.gov.np
9855036490

Mayor Secretariat

9845192061
satyaraj.ghimire58@gmail.com

सेवाहरू

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सेवा लिदाँ ३५ दिन सम्म नि:शुल्क र ३५ दिन पछि जम्मा रु.५५/-(पचपन्न) लाग्नेछ
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
  • बाहिर जिल्ला, नगरपालिका वा गाउँपालिकाबाट बसाई सराई भै आएको सक्कल प्रमाण पत्र ।
  • बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित वडा कार्यालयको बसाई सराईको कागजात ।
  • घरमुलीको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
  • अन्य ठाउँबाट बसाई सरी आउँदा आफु बसोवास गरी आएको ठाउको जग्गाधनी प्रमाणपुर्जा वा बसोवास भएको देखिने अन्य कुनै प्रमाण  ।
  • चालु आ.व. सम्मको मालपोत एवं सम्पतिकर तिरेको रसिदको प्रतिलिपी ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सेवा लिदाँ ३५ दिन सम्म नि:शुल्क र ३५ दिन पछि जम्मा रु.५५/-(पचपन्न) लाग्नेछ
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र ।
  • मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
  • निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
  • अस्पतालमा मृत्यु भएको भए अस्पतालको मृत्यु प्रमाणपत्र प्रतिलिपी ।
  • अविवाहत मृतकको हकमा स्थानीय सर्जमिन पत्र ।
  • मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र ।
  • सूचकको नागरिकता नभएपनि स्थानीय सर्जमिन पत्र ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सेवा लिदाँ ३५ दिन सम्म नि:शुल्क र ३५ दिन पछि जम्मा रु.५५/-(पचपन्न) लाग्नेछ
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र ।
  • बालबालिकाको बाबु र आमाको नेपाली नागरिकता प्रमाण पत्र वा सो को प्रतिलिपी ।
  • अस्पतालमा जन्म भएको भए अस्पतालको जन्म प्रमाणित प्रतिलिपी अन्य जिल्ला वा गाउँपालिकारनगरपालिकाबाट बसाई सरि आएको हकमा बर्साई सराई प्रमाणपत्र ।
  • चालु आ.व. सम्मको एकीकृत सम्पतिकररमालपोत कर तिरेको रसिदको प्रतिलिपी ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सेवा लिदाँ ३५ दिन सम्म नि:शुल्क र ३५ दिन पछि जम्मा रु.५५/-(पचपन्न) लाग्नेछ
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
  • आर्थिक अवस्था कमजोर रहेको पुष्टि हुने कागजात ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सेवा लिदाँ ३५ दिन सम्म नि:शुल्क र ३५ दिन पछि जम्मा रु.५५/-(पचपन्न) लाग्नेछ
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकतारजन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी ।
  • कुन किसिमको अपाङ्गता हो सो सम्वन्धी मेडिकल सुपरिटेन्डेन्टको सिफारिस ।
  • व्यक्ति स्वयम उपस्थित हुनु पर्ने वा सम्वन्धित कर्मचारीको प्रतिवेदन ।
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सेवा लिदाँ ३५ दिन सम्म नि:शुल्क र ३५ दिन पछि जम्मा रु.५५/-(पचपन्न) लाग्नेछ
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
  • शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सेवा लिदाँ ३५ दिन सम्म नि:शुल्क र ३५ दिन पछि जम्मा रु.५५/-(पचपन्न) लाग्नेछ
आवश्यक कागजातहरुः-
  • निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।
  • असहाय महिलाको लागि श्रीमानको मृत्यु दर्ता प्रमाणपत्र वा प्रमाणित प्रमाणपत्रको प्रतिलिपी ।
  • बसाई सराईगरि आएको भए सो प्रमाणपत्रको प्रतिलिपी ।
  • हालसालै खिचेको पासपोट र्साईजको ३ प्रति फोटो ।
  • अपाङ्गको हकमा नेपाल सरकारको मान्यता प्राप्त चिकित्सक द्वारा प्रमाणित भएको प्रमाणपत्र ।
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सेवा लिदाँ ३५ दिन सम्म नि:शुल्क र ३५ दिन पछि जम्मा रु.५५/-(पचपन्न) लाग्नेछ
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार ।
  • साविक मुलुकको नागरिकता परित्याग गरेको वा गर्न परित्याग गर्न कारवाही चलाएको पुष्टि गर्ने कागजातहरु ।
  • नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी वसेको प्रमाणपत्रको प्रतिलिपी ।
  • दुवै कान देखिने हालै खिचेको पासपोर्ट र्साईजको फोटो ३ प्रति ।
  • नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाणहरु ।
  • विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
  • सर्जमिन मुचुल्का ।
  • चालु आ.व. सम्मको मालपोत,रसम्पतिकर एवं अन्य कर वुझाएको प्रमाण । 
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सेवा लिदाँ ३५ दिन सम्म नि:शुल्क र ३५ दिन पछि जम्मा रु.५५/-(पचपन्न) लाग्नेछ
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र आमा/वुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
  • अस्थायी निस्साको प्रतिलिपी, नागरिकता टोलीमा दर्ता भएको निस्साको प्रतिलिपी ।
  • दुवै कान देखिने हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति ।
  • अध्ययनरत वा अध्ययन समाप्त गरेको व्यक्तिको हकमा जन्ममिति खुलेको विद्यालयको चारित्रिक प्रमाणपत्रको प्रतिलिपी ।
  • विवाहित महिलाको हकमा पति/आमा/बुवाको नागरिकताको प्रतिलिपी ।
  • जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
  • विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
  • बसाईसराई गरी आएको भए बसाईसराईको प्रमाणपत्रको प्रतिलिपी ।
  • जग्गा धनी प्रमाणपत्रको प्रतिलिपी ।
  • कर्मचारी परिवारको हकमा सम्वन्धित कार्यालयको सिफारिस पत्र ।
  • चालु आ.व. सम्मको मालपोत/सम्पतिकर एवं अन्य कर वुझाएको प्रमाण ।
  • प्रतिलिपीको हकमा पुरानो नागरिकताको प्रतिलिपी ।

Pages

जानकारी