यस वीरगंज उपमहानगरपालिका अर्न्तगत रहेका विभिन्न ठाउंहरुबाट जथाभावी फोहोर फाल्ने गरीएकोमा सो फोहोर विहान जाने सरसफाईको सवारीमा राखी दिन हुन अनुरोध छ र सो फोहोर जथाभावि फालेको भेटाइएमा कानून बमोजिम न्यूनतम रु.
मझौला शहरी एकीकृत वातावरणीय सुधार योजना अन्तर्गत चैत २१ गते आइतवारदेखि फोहर व्यवस्थापन केन्द्रको काम शुरू भएको छ। वीरगंजको विकासमा महत्त्वकाङ्क्षी योजनामा पर्ने...