FAQs Complain Problems

News and Events

नगर प्रमुख सरावगीद्धारा समाज सेवा समितिको भवन उदघाटन र सबै अपुरोविकास निर्माण योजनाहरु सम्पन्न हुदै

वीरगन्ज महानगरपालिनकाका नगर प्रमुख बिजय कुमार सरावगीले  जनप्रतिनिधिहरु महानगरपालिकामा आएपछि विगतमा अपुरो रहेका सबै बिकासनिमार्णका योजनाहरु पुरा भइरहेको बताउनु  भएको छ । महानगरपालिकाको वडा नम्बर ५मा निर्माण भएको समाज सेवा समितिको भवन उदघाटन गर्दै  नगरप्रमुख सरावगीले बर्षै देखि अधुरोरहेका ठुला विका

विद्यालयहरुको भौतिक संरचना आमुल परिवर्तन गरिने छ:- नगर प्रमुख सरावगी

वीरगन्ज महानगरपालिका वडा नम्बर ९मा रहेको नेपाल रेलवे माध्यमिक विद्यालयको नवनिर्मित सभाहलको  नगर प्रमुख विजय सरावगीले उदघाटन

नगरप्रमुख सरावगीद्धारा निशुल्क स्वास्थ्य शिबिर उदघाटन

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले समाजवादी पार्टी राजनितिकसंगै जनताको हरेक सुखदुखमा सहभागी हुने पार्टी भएको  बताउनु भएको छ ।समाजवादी पार्टी वीरगन्ज महानगरपालिका वडा  नम्बर १०द्धारा आयोजित  निशुल्क आंख तथा दात उपचार शिविरको उदघाटन गर्दै नगर प्रमुख सरावगीले यस्ता धारणा व्यक्त गर

Pages