FAQs Complain Problems

News and Events

वीरगन्ज महानगरपालिकाको सरसफाई जिम्मा श्रावण देखि निजिक्षेत्रलाई

वीरगन्जको सरसफाईको जिम्मेवारी निजि क्षेत्रलाई दिइएको छ ।सार्वजनिक,निजि तथा साझेदारी (पिपिपि)मोडेलमा श्रावण १ गते देखि लागु हुने गरी महानगरपालिकाको सरसफाईको जिम्मेवारी निजिक्षेत्रलाई दिइएको हो । थ्रीपि मेडेल अनुसार सरसफाईको जिम्मेवारी पृथ्वीतारा एवम एनके इन्टरनेशल जेभिले लिएको हो ।महानगरपालिकाका न

नगर प्रमखु विजय कुमार सरावगीद्धारा विभिन्न विद्यालयहरुको आकसमिक अनुगमन

नगर प्रमखु विजय कुमार सरावगीको नेतृत्वमा वीरगन्ज महानगरपालिकाको टोलीले विभिन्न विद्यालयहरुको  आकसमिक अनुगमन गरेको छ । बिहिबार दिउसो वीरगन्जको विर्तामा रहेको कन्यामाध्यमिक विद्यालयमा पुग्नु भएको नगर प्रमुख सरावगीले विद्यालयको अध्यन अध्यपनको बारेमा अनुगमन गर्नुभएको थियो । सो कर्ममा विद्यालयका शैक्ष

Pages