वीरगन्ज महानगरपालिकाको पांचौ नगरसभाको दोश्रो दिनको चलेको छलफल सौहार्दपुर्ण सम्पन्न हुनुका साथै छलफलमा बोल्ने अधिकांस जनप्रतिनिधिहरुले कार्यकारी प्रमुखलाई धन्यवाद ज्ञापन गरेका छन् । नगर सभामा प्रस्तुत विभिन्न बिषय तथा दफा उपदफामा आफ्ना धारणाहरु राख्दै पाचौ नगर सभाको व्यवस्थापन उत्कृष्ट रुपमा आयो
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले नेपाली उधोग र कारखानाहरुमा आवश्यक पुर्तिहुने सिपमुलक तालिम दिन अहिलेको मुख्य आवश्यकता रहेको बताउनु भएको छ । उहाले निजीक्षेत्र र बजारको मांग अनुसारको तालिमले नै बेरोजगारीको समस्यालाई समाधान गर्ने धारणा व्यक्त गर्नुभयो ।
शिक्षालाई सुदृढ बनाए मात्रै समाजमा आमुल परिवर्तन आउने बताउदै वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले विगत १५ बर्ष देखि शिक्षा क्षेत्र विद्ययमान रहेको बिकृतिहरुलाई निमूल पारिदै जाने धारणा व्यक्त गर्नुभएको छ । आगामि आर्थिक बर्षदेखि लागु हुने शिक्षा नितिको बारेमा शिक्षाविद्वहरुसंग महान
वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले विद्यालयहरुको भौतिक तथा प्राविधिक स्तरलाई विकसित बनाउँदै शैक्षिक अवस्थामा सुधार गर्नुपर्ने अहिलेको मुख्य चुनौती रहेको धारणा व्यक्त गर्नुभएको छ ।
वीरगंजको उत्तरी क्षेत्रको कुनामा पर्ने रामवनमा २० लाखको पुल निर्माण भइ सञ्चालनमा आएको छ । वीरगंज महानगरको १८ लाख र १ लाख ९६ हजारको जनश्रमदान गरी कुल १९ लाख ९६ लाखको लागतमा उक्त पुल निर्माण भएको हो ।वीरगंज महानगरपालिका वडा नं ३२ रामवन,शिवनगरमा निर्मित पुलको उद्घाटन वीरगंजका मेयर विजय कुमार सराव
वीरगञ्जका उद्योगी व्यवसायीहरुले मार्कामा नपर्नेगरी करको दर लागु गर्न सुझाव दिएका छन् । आर्थिक वर्ष ०७६÷७७ को बजेट, नीति तथा कार्यक्रम बारेमा वीरगञ्ज महानगरपालिकाले आयोजना गरेको अन्र्तक्रियामा उनीहरुले त्यस्तो सुझाव दिएका हुन् । वीरगन्ज महानगरपालिकाको सभाकक्षमा भएको छलफलमा सहभागीहरुले महानगरपाल
वीरगंज महानगरपालिका नगर प्रमुख श्री विजय कुमार सरावगीले महानगरको शैक्षिक गुणस्तर सुधार गर्न महानगर गम्भीर रहेको बताउनु भएको छ । सिद्धार्थ मा वि वीरगंजमा भवन उद्घाटन समारोहमा बोल्दै उहाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा विकासका निम्ति महानगरले एक वर्षको कुल बजेटको ४० प्रतिशत रकम शिक्षा र स्वास्थ्य