FAQs Complain Problems

News and Events

नगरप्रमुख सरावगीद्धारा निशुल्क स्वास्थ्य शिबिर उदघाटन

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले समाजवादी पार्टी राजनितिकसंगै जनताको हरेक सुखदुखमा सहभागी हुने पार्टी भएको  बताउनु भएको छ ।समाजवादी पार्टी वीरगन्ज महानगरपालिका वडा  नम्बर १०द्धारा आयोजित  निशुल्क आंख तथा दात उपचार शिविरको उदघाटन गर्दै नगर प्रमुख सरावगीले यस्ता धारणा व्यक्त गर

नगरप्रमुख सरावगी द्वारा बढीपिडितलाई राहत बितरण,बचाव र व्यवस्थापन संगसंगै

वीरगन्ज महानगरपालिकाको बाढी प्रभावितलाई राहत बितरण गर्नुका साथै नगर प्रमुख बिजय कुमार सरावगीले बढीबाट भएको छतीलाई पुर्ण व्यवस्थपनको कार्यलाई अगाडि बढाउनु भएको छ ।बाढीबाट पिडित बेलवाका ८० मुसहर परिवारलाई बुधबार नगर प्रमुख सरावगीले राहत बितरण गर्नुभएको छ ।बाढीको कारण बिचलीमा परेका रामऔतार माभी मुके

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाद्वारा डुबान प्रभावित क्षेत्रको अनुगमन नगरबासीलाई बाढीबाट बचाउन भेडाहा खोला नियन्त्रण आवश्यक : - नगर प्रमुख सरावगी

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको नेतृत्मा रहेको संघीय सांसदहरुको टोली शनिबार वीरगन्ज महानगरपालिकाका भित्रको डुवान प्रभावित क्षेत्रको गनुगमन गरेको छ । बाढीबाट सबै भन्दा बढी प्रभावित भएको महानगरपालिकाको बेलवा, लालपर्सा, चोर्नी लागएका स्थानको उक्त टोलीले स्थलगत अनुगमन गरेको हो । 

मेयर सरावगी नगर विकास कोषको संचालक समितिमा नियुक्त

वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीलाई नगर विकास कोषको संचालक समितिको सदस्यमा मनानय गरिएको छ । नगर प्रमुख सरावगीलाई नेपाल सरकारको मन्त्रीपरिषदले नियुक्त गरेको हो ।नगर प्रमुख सरावगीलाई नगर विकास कोषको संचालक समितिमा मन्त्रिपरिषदले न्युक्त गरेको सरकारका प्रवक्ता सूचना तथा संचारमन्त्री गोकु

Pages