FAQs Complain Problems

News and Events

प्रअको सरुवा स्कूलको शैक्षिक गुणस्तर सुधारका निम्ति – नगर प्रमुख

वीरगंज महानगरपालिका नगर प्रमुख श्री विजय कुमार सरावगीले महानगरको शैक्षिक गुणस्तर सुधार गर्न महानगर गम्भीर रहेको बताउनु भएको छ । सिद्धार्थ मा वि वीरगंजमा भवन उद्घाटन समारोहमा बोल्दै उहाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा विकासका निम्ति महानगरले एक वर्षको कुल बजेटको ४० प्रतिशत रकम  शिक्षा र स्वास्थ्य

आगामि आर्थिक बर्षको बजेटबारेमा विभिन्न सरोकारवालाहरुसगं छलफल

आगामि आर्थिक बर्षको बजेटको बारेमा विभिन्न सरोकारवाला संघ,संस्थहरुसगं वीरगन्ज महानगरपालिकाले छलफल गरी राय सुझाव संकलन गरेको हो ।महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको विशेष उपस्थितीमा विभिन्न क्षेत्रका व्यवसायी तथा संघ संस्थाहरुको अगुवाहरुसगं छलफगरी रायसुझाव लिने कार्यलाई महानगरपालिकाले तिब

वीरगन्ज महानगरपालिकाको टालीलाई भरतपुरमा भब्यस्वागत

वीरगन्ज महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको टाली भरतपुर महानगर पालिकाको  भ्रमण गरी त्यहा भइरहेको काम कार्यवाहिको बारेमा जानकारी आदा प्रदान गरेको छ । वडाअध्यक्ष तथा महानगरपालिकाको विभिन्न महाशाखाहरुमा कार्यरत कर्मचारीको टोलीले  भरतपुर महानगरपालिकाको वडा कार्यालय र महानगरको अध्यन अवलोकन भ्

रेल्वे माविमा विद्युतिय हाजिरी र सिसिटिभी क्यामेरा जडान कार्यको उद्घाटन

वीरगंजको रेल्वे माध्यमिक विद्यालयमा आज देखि सिसिटिभी क्यामेराकोनिगरानीमा पठनपाठन शुरु भएको छ । वीरगञ्ज महानगरपालिकाका भित्र रहेको  १ सय वटै सामुदायिक विद्यालयमा विद्युतिय हाजिरी र सिसिटिभी क्यामेरा जडान गरिने भएको छ । वीरगञ्ज घण्टाघर स्थित रेल्वे माविमा विद्युतिय हाजिरी र सिसिटिभी क्यामेरा जडान क

महानगरपालिकाद्धारा सेनेट्री प्याड वितरण कार्यक्रम सुरु

 सामुदायिक विद्यालयामा छात्राहरुलाई टिकाई राख्न वीरगन्ज महानगरपालिकाले सेनेट्री प्याड वितरण कार्यक्रम सुरु गरेको छ । विद्यालयमा अध्ययनरत रज्जस्वला हँुने उ्रम्मेर समुहका छात्राको पठनपाठनमा  बाधा व्यवधार हुन नदिने उदेश्यले आज देखि निःशूल्क प्याड वितरण सुरु गरेको हो ।  

महानगरपालिकाद्धारा पुर्वबजेट छलफल

वीरगन्ज महानगरपालिकाले आगामि आर्थिक बर्षको बजेटबारे सरोकारवालाहरुसगं छलफल गरेको छ ।सोमबार दिउसो वीरगन्ज महानगरपालिकाको सभाकक्षमा सम्पन्न भएको आर्थिक बर्ष ०७६÷०७७को बजेट निर्धारणबारे सरोकारवालाहरुसगं छलफल भएको हो ।नगर प्रमुख विजय कुमार सरावगीको अध्यक्षतामा सम्पन्न भएको पुर्वबजेट छलफल कार्यक्रममा प

Pages