सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सेवा लिदाँ ३५ दिन सम्म नि:शुल्क र ३५ दिन पछि जम्मा रु.५५/-(पचपन्न) लाग्नेछ
आवश्यक कागजातहरुः-
निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
बाहिर जिल्ला, नगरपालिका वा गाउँपालिकाबाट बसाई सराई भै आएको सक्कल प्रमाण पत्र ।
बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित वडा कार्यालयको बसाई सराईको कागजात ।
घरमुलीको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
अन्य ठाउँबाट बसाई सरी आउँदा आफु बसोवास गरी आएको ठाउको जग्गाधनी प्रमाणपुर्जा वा बसोवास भएको देखिने अन्य कुनै प्रमाण ।
चालु आ.व. सम्मको मालपोत एवं सम्पतिकर तिरेको रसिदको प्रतिलिपी ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सेवा लिदाँ ३५ दिन सम्म नि:शुल्क र ३५ दिन पछि जम्मा रु.५५/-(पचपन्न) लाग्नेछ
आवश्यक कागजातहरुः-
निवेदन पत्र ।
मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
अस्पतालमा मृत्यु भएको भए अस्पतालको मृत्यु प्रमाणपत्र प्रतिलिपी ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सेवा लिदाँ ३५ दिन सम्म नि:शुल्क र ३५ दिन पछि जम्मा रु.५५/-(पचपन्न) लाग्नेछ
आवश्यक कागजातहरुः-
निवेदन पत्र ।
बालबालिकाको बाबु र आमाको नेपाली नागरिकता प्रमाण पत्र वा सो को प्रतिलिपी ।
अस्पतालमा जन्म भएको भए अस्पतालको जन्म प्रमाणित प्रतिलिपी अन्य जिल्ला वा गाउँपालिकारनगरपालिकाबाट बसाई सरि आएको हकमा बर्साई सराई प्रमाणपत्र ।
चालु आ.व. सम्मको एकीकृत सम्पतिकररमालपोत कर तिरेको रसिदको प्रतिलिपी ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सेवा लिदाँ ३५ दिन सम्म नि:शुल्क र ३५ दिन पछि जम्मा रु.५५/-(पचपन्न) लाग्नेछ
आवश्यक कागजातहरुः-
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सेवा लिदाँ ३५ दिन सम्म नि:शुल्क र ३५ दिन पछि जम्मा रु.५५/-(पचपन्न) लाग्नेछ
आवश्यक कागजातहरुः-
निवेदन पत्र र नागरिकतारजन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी ।
कुन किसिमको अपाङ्गता हो सो सम्वन्धी मेडिकल सुपरिटेन्डेन्टको सिफारिस ।
व्यक्ति स्वयम उपस्थित हुनु पर्ने वा सम्वन्धित कर्मचारीको प्रतिवेदन ।
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सेवा लिदाँ ३५ दिन सम्म नि:शुल्क र ३५ दिन पछि जम्मा रु.५५/-(पचपन्न) लाग्नेछ
आवश्यक कागजातहरुः-
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सेवा लिदाँ ३५ दिन सम्म नि:शुल्क र ३५ दिन पछि जम्मा रु.५५/-(पचपन्न) लाग्नेछ
आवश्यक कागजातहरुः-
निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।
असहाय महिलाको लागि श्रीमानको मृत्यु दर्ता प्रमाणपत्र वा प्रमाणित प्रमाणपत्रको प्रतिलिपी ।
बसाई सराईगरि आएको भए सो प्रमाणपत्रको प्रतिलिपी ।
हालसालै खिचेको पासपोट र्साईजको ३ प्रति फोटो ।
अपाङ्गको हकमा नेपाल सरकारको मान्यता प्राप्त चिकित्सक द्वारा प्रमाणित भएको प्रमाणपत्र ।
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सेवा लिदाँ ३५ दिन सम्म नि:शुल्क र ३५ दिन पछि जम्मा रु.५५/-(पचपन्न) लाग्नेछ
आवश्यक कागजातहरुः-
निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार ।
साविक मुलुकको नागरिकता परित्याग गरेको वा गर्न परित्याग गर्न कारवाही चलाएको पुष्टि गर्ने कागजातहरु ।
नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी वसेको प्रमाणपत्रको प्रतिलिपी ।
दुवै कान देखिने हालै खिचेको पासपोर्ट र्साईजको फोटो ३ प्रति ।
नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाणहरु ।
विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
सर्जमिन मुचुल्का ।
चालु आ.व. सम्मको मालपोत,रसम्पतिकर एवं अन्य कर वुझाएको प्रमाण ।
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सेवा लिदाँ ३५ दिन सम्म नि:शुल्क र ३५ दिन पछि जम्मा रु.५५/-(पचपन्न) लाग्नेछ
आवश्यक कागजातहरुः-
निवेदन पत्र र आमा/वुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
अस्थायी निस्साको प्रतिलिपी, नागरिकता टोलीमा दर्ता भएको निस्साको प्रतिलिपी ।
दुवै कान देखिने हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति ।
अध्ययनरत वा अध्ययन समाप्त गरेको व्यक्तिको हकमा जन्ममिति खुलेको विद्यालयको चारित्रिक प्रमाणपत्रको प्रतिलिपी ।