मङ्सिर १२ गते
वीरगंज महानगरपालिकाले विश्वप्रसिद्ध पंचवर्षीय श्री गढ़िमाई मेलाको व्यवस्थापनका लागी रु. ११ (एघार लाख) प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत द्वारा श्री गढ़िमाई पंचवर्षीय व्यवस्थापन मूल समिति-२०७६ को महासचिव मोतिलाल प्रसाद लाई नगत (चेक मार्फत) हस्तान्तर गर्नु भएको छ। शौचालय सेट खरिद गर्न रु. ४ (चार लाख) तथा चापाकल हेड (५० थान) को साथै वी.म.न.पा. ले अग्नि नियन्त्रणको लागि दमकल १ (एक थान) सहित कर्मचारीहरुको टोलि खटिने जानकारी प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतज्यूले जानकारी गराउनु भएको छ।