वीरगंज महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई मिति २०७७/०५/१४ गते आइतबार देखि कार्यालय समयमा कार्यालयको पोसाक र परिचय पत्रको साथमा अनिवार्य उपस्थित भईदिनहुन आदेशानुसार जानकारी गराईन्छ।
प्र.प्र.अ
वीरगंज महानगरपालिका