FAQs Complain Problems

वडा नं १२

औद्योगिक तथा व्यापारिक शहर वीरगंज महानगरपालिकाको वडा नं १२ साबिक वडा १५ मिलेर बनेको छ। यहाँको जनसंख्या ८४९३ रहेको छ। यस वडाको छेत्रफल ०.६१ वर्ग कि.मी. रहेको छ। यस वडाका जनप्रतिनिधि रामदरश प्रसाद २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो।

Nepali
Population: 
८४९३
Ward Contact Number: 
९८५५०२२६२२