FAQs Complain Problems

समाचार

कुहिने फोहाेरको लागि हरियो डस्टबिन र नकुहिने फोहाेरको लागि रातो डस्टबिन निशुल्क वितरण तथा जनचेतनाको कार्यक्रम

वीरगंज महानगरपालिकाले फोहाेरमैलाको पृथकीकरण/वर्गीकरण घर-घरमै गर्नुपर्ने नीति अवलम्बन गरेको हुँदा सोहीअनुरुप द्वितीय चरणमा वडा नं १,२,३,११,१३,१४,१५ र १६ का सम्पूर्ण घरधुरी तथा पसलधनीहरुलाई कुहिने फोहाेरको लागि हरियो डस्टबिन र नकुहिने फोहाेरको लागि रातो डस्टबिन निशुल्क वितरण तथा जनचेतनाको कार्यक्रम

Pages