FAQs Complain Problems

भ्याकम स्विपर मेशीनद्वारा बिरगंज उप.म.न.पा.मा सरसफाई गर्दै

भ्याकम स्विपर मेशीन द्धारा बिरगंज उप.म.न.पा. भित्र रहेको कालो पत्रे सडक हरु लाई सरसफाई गर्दै गरेको छ । सरसफाई को क्रममा बिरगंज को घण्टाघर, आदर्शनगर, माईस्थान,मुर्ली, र श्रीपुर लगायत बिरगंज उप.म.न.पा. भित्र सफाई अभियानलाई तिब्र बनाएका बिरगंज उप.म.न.पा.का कार्यकारी अधिकृत विष्णु कोइरालाले जानकारी दिनु भएका छन ।