FAQs Complain Problems

वीरगंज उप-महानगरपालिका कार्यालयका सूचना

वीरगंज उप-महानगरपालिकाको २०औं नगरपरिषदबाट बस्ती विकास , शहरी योजना तथा भवन निर्माण सम्बन्धि मापदण्ड २०७२ मा आधारित यस कार्यालयबाट तयार गरिएको भवन निर्माण तथा शहरी योजना मापदण्ड नया बन्ने संरचनाहरुको हकमा कार्यान्वयन गर्ने निर्णय गरिएको तर हालसम्म नक्सा पास नगर्राई बनेका भवनहरुको हकमा भने चालु आर्थिक बर्षो असार मसान्त सम्मको म्याद दिई पुरानै मापदण्डको आधारमा नियमानुसार पास गरिने भएको हुंदा सम्बन्धि सबैमा यसै सूचना मार्फ जानकारी गराईन्छ । तसर्थः थप भएको म्याद भित्र आ-आफनो् घर भवनको नक्सा पास -नियमित) गर्ने अवसरको सदुपयोग गर्न समेत वीरगंज उपमहानगरपालिका सबैमा हार्दिक अनुरोध गर्दछ ।