FAQs Complain Problems

सूचना प्रविधि सम्बन्धि तालिम सम्पन्न

स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रमको आर्थिक सहयोग र वी.उ.म.न.पा.को आयोजनामा सूचना प्रविधि सम्बन्धि ३ दिने तालिम(असाढ २३,२४ र २५ गते) संचालन भई सफलता पूर्वक सम्पन्न भएको छ।