सामुदायिक विद्यालयामा छात्राहरुलाई टिकाई राख्न वीरगन्ज महानगरपालिकाले सेनेट्री प्याड वितरण कार्यक्रम सुरु गरेको छ । विद्यालयमा अध्ययनरत रज्जस्वला हँुने उ्रम्मेर समुहका छात्राको पठनपाठनमा बाधा व्यवधार हुन नदिने उदेश्यले आज देखि निःशूल्क प्याड वितरण सुरु गरेको हो ।
वीरगन्ज महानगरपालिकाले आगामि आर्थिक बर्षको बजेटबारे सरोकारवालाहरुसगं छलफल गरेको छ ।सोमबार दिउसो वीरगन्ज महानगरपालिकाको सभाकक्षमा सम्पन्न भएको आर्थिक बर्ष ०७६÷०७७को बजेट निर्धारणबारे सरोकारवालाहरुसगं छलफल भएको हो ।नगर प्रमुख विजय कुमार सरावगीको अध्यक्षतामा सम्पन्न भएको पुर्वबजेट छलफल कार्यक्रममा प
वीरगन्जको सरसफाईको जिम्मेवारी निजि क्षेत्रलाई दिइएको छ ।सार्वजनिक,निजि तथा साझेदारी (पिपिपि)मोडेलमा श्रावण १ गते देखि लागु हुने गरी महानगरपालिकाको सरसफाईको जिम्मेवारी निजिक्षेत्रलाई दिइएको हो । थ्रीपि मेडेल अनुसार सरसफाईको जिम्मेवारी पृथ्वीतारा एवम एनके इन्टरनेशल जेभिले लिएको हो ।महानगरपालिकाका न
नगर प्रमखु विजय कुमार सरावगीको नेतृत्वमा वीरगन्ज महानगरपालिकाको टोलीले विभिन्न विद्यालयहरुको आकसमिक अनुगमन गरेको छ । बिहिबार दिउसो वीरगन्जको विर्तामा रहेको कन्यामाध्यमिक विद्यालयमा पुग्नु भएको नगर प्रमुख सरावगीले विद्यालयको अध्यन अध्यपनको बारेमा अनुगमन गर्नुभएको थियो । सो कर्ममा विद्यालयका शैक्ष