FAQs Complain Problems

समाचार

नगरप्रमुख सरावगीद्धारा निशुल्क स्वास्थ्य शिबिर उदघाटन

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले समाजवादी पार्टी राजनितिकसंगै जनताको हरेक सुखदुखमा सहभागी हुने पार्टी भएको  बताउनु भएको छ ।समाजवादी पार्टी वीरगन्ज महानगरपालिका वडा  नम्बर १०द्धारा आयोजित  निशुल्क आंख तथा दात उपचार शिविरको उदघाटन गर्दै नगर प्रमुख सरावगीले यस्ता धारणा व्यक्त गर

नगरप्रमुख सरावगी द्वारा बढीपिडितलाई राहत बितरण,बचाव र व्यवस्थापन संगसंगै

वीरगन्ज महानगरपालिकाको बाढी प्रभावितलाई राहत बितरण गर्नुका साथै नगर प्रमुख बिजय कुमार सरावगीले बढीबाट भएको छतीलाई पुर्ण व्यवस्थपनको कार्यलाई अगाडि बढाउनु भएको छ ।बाढीबाट पिडित बेलवाका ८० मुसहर परिवारलाई बुधबार नगर प्रमुख सरावगीले राहत बितरण गर्नुभएको छ ।बाढीको कारण बिचलीमा परेका रामऔतार माभी मुके

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाद्वारा डुबान प्रभावित क्षेत्रको अनुगमन नगरबासीलाई बाढीबाट बचाउन भेडाहा खोला नियन्त्रण आवश्यक : - नगर प्रमुख सरावगी

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको नेतृत्मा रहेको संघीय सांसदहरुको टोली शनिबार वीरगन्ज महानगरपालिकाका भित्रको डुवान प्रभावित क्षेत्रको गनुगमन गरेको छ । बाढीबाट सबै भन्दा बढी प्रभावित भएको महानगरपालिकाको बेलवा, लालपर्सा, चोर्नी लागएका स्थानको उक्त टोलीले स्थलगत अनुगमन गरेको हो । 

मेयर सरावगी नगर विकास कोषको संचालक समितिमा नियुक्त

वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीलाई नगर विकास कोषको संचालक समितिको सदस्यमा मनानय गरिएको छ । नगर प्रमुख सरावगीलाई नेपाल सरकारको मन्त्रीपरिषदले नियुक्त गरेको हो ।नगर प्रमुख सरावगीलाई नगर विकास कोषको संचालक समितिमा मन्त्रिपरिषदले न्युक्त गरेको सरकारका प्रवक्ता सूचना तथा संचारमन्त्री गोकु

Pages