FAQs Complain Problems

समाचार

नासुको पाठयक्रम परिवर्तन भएको

हाल सालै प्रकाशित पदपुर्तिको नासु पदको पाठयक्रम परिवर्तन भएको

कृषि सामाग्री संस्थाले वीरगंज उपमहानगरपालिका कार्यालयलाई तिर्नुपर्ने कर नबुझाएकोले उपहार

कृषि सामाग्री संस्थाले वीरगंज उपमहानगरपालिका कार्यालयलाई तिर्नुपर्ने कर रु.९१३६०४५.४१ नबुझाएकोले सांकेतिक विरोध स्वरुप प्रथम चरणमा १ ट्रयाक्टर फोहोर उपहार

वीरगंज उप-महानगरपालिका कार्यालयका सूचना

वीरगंज उप-महानगरपालिकाको २०औं नगरपरिषदबाट बस्ती विकास , शहरी योजना तथा भवन निर्माण सम्बन्धि मापदण्ड २०७२ मा आधारित यस कार्यालयबाट तयार गरिएको भवन निर्माण तथा शहरी योजना मापदण्ड नया बन्ने संरचनाहरुको हकमा कार्यान्वयन गर्ने निर्णय गरिएको तर हालसम्म नक्सा पास नगर्राई बनेका भवनहरुको हकमा भने चालु आर्

Pages