वीरगन्ज महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको टाली भरतपुर महानगर पालिकाको भ्रमण गरी त्यहा भइरहेको काम कार्यवाहिको बारेमा जानकारी आदा प्रदान गरेको छ । वडाअध्यक्ष तथा महानगरपालिकाको विभिन्न महाशाखाहरुमा कार्यरत कर्मचारीको टोलीले भरतपुर महानगरपालिकाको वडा कार्यालय र महानगरको अध्यन अवलोकन भ्
वीरगंजको रेल्वे माध्यमिक विद्यालयमा आज देखि सिसिटिभी क्यामेराकोनिगरानीमा पठनपाठन शुरु भएको छ । वीरगञ्ज महानगरपालिकाका भित्र रहेको १ सय वटै सामुदायिक विद्यालयमा विद्युतिय हाजिरी र सिसिटिभी क्यामेरा जडान गरिने भएको छ । वीरगञ्ज घण्टाघर स्थित रेल्वे माविमा विद्युतिय हाजिरी र सिसिटिभी क्यामेरा जडान क
सामुदायिक विद्यालयामा छात्राहरुलाई टिकाई राख्न वीरगन्ज महानगरपालिकाले सेनेट्री प्याड वितरण कार्यक्रम सुरु गरेको छ । विद्यालयमा अध्ययनरत रज्जस्वला हँुने उ्रम्मेर समुहका छात्राको पठनपाठनमा बाधा व्यवधार हुन नदिने उदेश्यले आज देखि निःशूल्क प्याड वितरण सुरु गरेको हो ।
वीरगन्ज महानगरपालिकाले आगामि आर्थिक बर्षको बजेटबारे सरोकारवालाहरुसगं छलफल गरेको छ ।सोमबार दिउसो वीरगन्ज महानगरपालिकाको सभाकक्षमा सम्पन्न भएको आर्थिक बर्ष ०७६÷०७७को बजेट निर्धारणबारे सरोकारवालाहरुसगं छलफल भएको हो ।नगर प्रमुख विजय कुमार सरावगीको अध्यक्षतामा सम्पन्न भएको पुर्वबजेट छलफल कार्यक्रममा प