FAQs Complain Problems

समाचार

बाताबरण प्रदूषण गर्ने उधोगलाई कार्यवाहि गर्ने जिम्मा वडाअध्यक्षलाई

वीरगन्ज महानगरपालिका भित्र  बाताबरणलाई प्रदूषित  गर्ने उधोगहरुलाई कार्यवाहि गर्ने जिम्मा वडा अध्यक्षहरुलाई दिइएको छ । पटक पटक अनुरोध गरेपनि महानगरमा रहेका  नदी तथा खुला ठाउहरुमो प्रदूषित पानि,छाइ लागयत अन्य केमिकलयुक्त ठोष पर्दाथ र चिमनीभट्ठीबाट कालो  प्रदूषित हावा जथ्थाभावीरुपमा फालेरका कारण बात

सिसिया नदिलाई प्रदुशन गर्ने उधोगलाई कडा भन्दा कडा कार्यवाहि गरिने चेतावनी

सिर्सिया लगायत कुनैपन िनदि वा तालतलावलाई प्रदुशित गर्ने उधोगलाई कडा भन्दा कडा कार्यवाहि गरिने एक कार्यक्रमद्धारा उधोगका प्रतिनिधिहरुलाई जानकारी गराइएको छ ।वीरगन्ज उधोग वाणिज्य संघको कार्यकक्षमा आयोजित कार्यक्रममा उधोगका प्रतिनिधिहरुलाई वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी  र पर्साक

Pages