FAQs Complain Problems

समाचार

एकढिक्का भएर महानगरको विकासमा लाग्ने जनप्रतिधिहरुको अठोट, पाचौ नगरसभाको दोश्रो दिन कार्यकारी प्रमुखकै चर्चा

वीरगन्ज महानगरपालिकाको पांचौ नगरसभाको दोश्रो दिनको चलेको छलफल सौहार्दपुर्ण सम्पन्न हुनुका  साथै छलफलमा बोल्ने अधिकांस जनप्रतिनिधिहरुले कार्यकारी प्रमुखलाई धन्यवाद ज्ञापन गरेका छन् । नगर सभामा प्रस्तुत विभिन्न बिषय तथा दफा उपदफामा आफ्ना धारणाहरु  राख्दै पाचौ नगर सभाको व्यवस्थापन उत्कृष्ट रुपमा आयो

नेपाली बजारको माग अनुसार तालिन दिन आवस्य छ ः नगर प्रमुख सरावगी

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले नेपाली उधोग र कारखानाहरुमा आवश्यक पुर्तिहुने सिपमुलक तालिम दिन अहिलेको मुख्य आवश्यकता रहेको बताउनु भएको छ । उहाले निजीक्षेत्र र बजारको मांग अनुसारको तालिमले नै बेरोजगारीको समस्यालाई समाधान गर्ने  धारणा व्यक्त गर्नुभयो ।

आगामि आर्थिक बर्षको बजेटमा सबैको राय सुझाव समेटेर शिक्षा निति ल्याइने छ :- नगर प्रमुख विजय कुमार सरावगी

शिक्षालाई सुदृढ बनाए मात्रै समाजमा आमुल परिवर्तन आउने बताउदै वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले विगत १५ बर्ष देखि शिक्षा क्षेत्र विद्ययमान रहेको बिकृतिहरुलाई निमूल पारिदै जाने धारणा व्यक्त गर्नुभएको छ । आगामि आर्थिक बर्षदेखि लागु हुने शिक्षा नितिको बारेमा शिक्षाविद्वहरुसंग महान

शिक्षा क्षेत्रमा क्वेस्ट फर्माको सहयोग सराहनीय : नगर प्रमुख सरावगी

वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले विद्यालयहरुको भौतिक तथा प्राविधिक स्तरलाई विकसित बनाउँदै शैक्षिक अवस्थामा सुधार गर्नुपर्ने अहिलेको मुख्य चुनौती रहेको धारणा व्यक्त गर्नुभएको छ । 

३० वर्षदेखि पुल नभएको रामवनमा पुलको उदघाटन पछि स्थानिय हर्षित, बन आसपासको गाउलाई पर्यटकिय रुपमा विकसित गर्ने :- नगर प्रमुख सरावगी

वीरगंजको  उत्तरी क्षेत्रको कुनामा पर्ने रामवनमा २० लाखको पुल निर्माण भइ सञ्चालनमा आएको  छ । वीरगंज महानगरको १८ लाख र १ लाख ९६ हजारको जनश्रमदान गरी कुल १९ लाख ९६ लाखको लागतमा उक्त पुल निर्माण भएको  हो ।वीरगंज महानगरपालिका वडा नं ३२ रामवन,शिवनगरमा निर्मित पुलको उद्घाटन वीरगंजका मेयर विजय कुमार सराव

कर र महानगरपालिकाको विकासबारे उद्योगी व्यवसायीसगं छलफल

वीरगञ्जका उद्योगी व्यवसायीहरुले  मार्कामा नपर्नेगरी करको दर लागु गर्न  सुझाव दिएका छन् ।  आर्थिक वर्ष ०७६÷७७ को बजेट, नीति तथा कार्यक्रम बारेमा वीरगञ्ज महानगरपालिकाले आयोजना गरेको अन्र्तक्रियामा उनीहरुले त्यस्तो सुझाव दिएका हुन् । वीरगन्ज महानगरपालिकाको सभाकक्षमा भएको छलफलमा सहभागीहरुले महानगरपाल

Pages