वीरगन्ज महानगरपालिका भित्र बाताबरणलाई प्रदूषित गर्ने उधोगहरुलाई कार्यवाहि गर्ने जिम्मा वडा अध्यक्षहरुलाई दिइएको छ । पटक पटक अनुरोध गरेपनि महानगरमा रहेका नदी तथा खुला ठाउहरुमो प्रदूषित पानि,छाइ लागयत अन्य केमिकलयुक्त ठोष पर्दाथ र चिमनीभट्ठीबाट कालो प्रदूषित हावा जथ्थाभावीरुपमा फालेरका कारण बात
सिर्सिया लगायत कुनैपन िनदि वा तालतलावलाई प्रदुशित गर्ने उधोगलाई कडा भन्दा कडा कार्यवाहि गरिने एक कार्यक्रमद्धारा उधोगका प्रतिनिधिहरुलाई जानकारी गराइएको छ ।वीरगन्ज उधोग वाणिज्य संघको कार्यकक्षमा आयोजित कार्यक्रममा उधोगका प्रतिनिधिहरुलाई वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी र पर्साक