सेवाहरू

- निवेदन (बाटोको नाम, टोल समेत खुल्ने) नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
- जग्गाधनी पुर्जाको प्रतिलिपी ।
- सक्कल नापी नक्सा ।
- लिने/दिने दुवैको नागरिकता प्रमाणपत्र सहित दुवै उपस्थित हुनु पर्ने वा निजले दिएको अधिकृत वारेसनामाको प्रमाणित प्रतिलिपी ।
- वडा कार्यालयको सिफारिस ।
- स्थलगत निरीक्षण प्राविधिक प्रतिवेदन ।
- वी.म.न.पा. लाई वुझाउनु पर्ने कर वुझाएको प्रमाणको प्रतिलिपी ।

- उद्योग ठाउँसारीको लागि निवेदन पत्र ।
- स्थानीय तहको नामको नविकरण सहितको व्यवसाय दर्ता प्रमाणपत्र ।
- सँधियार छिमेकीहरुको सरजमिन मुचुल्का ।
- सम्बन्धित व्यक्तिको नागरिकताको प्रमाणपत्र ।
- उद्योग ठाउँसारी गर्ने स्थानको जग्गाधनी प्रमाणपुर्जा र घर भएमा चालु आ.व. सम्मको सम्पति कर तिरेको रसिद र नक्सा पास प्रमाण पत्र ।
- बहालमा बसेका वा गैर नागरिक व्यक्ति भए घरधनी संग भएको घरवहाल सम्झौता पत्र ।
- नगरक्षेत्र भित्र सारी जाने भए सम्वन्धित वडा कार्यालयको अनुमति सिफारिस पत्र ।

- सँधियार छिमेकीहरुको सरजमिन मुचुल्का ।
- सम्बन्धित व्यक्तिको नागरिकताको प्रमाणपत्र ।
- उद्योग स्थापना गर्ने स्थानको जग्गाधनी प्रमाणपुर्जा र घर भएमा चालु आ.व. सम्मको सम्पति कर तिरेको रसिद र नक्सा पास प्रमाण पत्र ।
- बहालमा बसेका वा गैर नागरिक व्यक्ति भए घरधनी संग भएको घरवहाल सम्झौता पत्र ।
- उद्योग दर्ता गर्ने निकायले मागेको अन्य कागजातहरु ।

- निवेदन पत्र र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।
- जग्गाधनी प्रमाण पत्रको प्रतिलिपी ।
- हकभोगको श्रोत खुल्ने कागजात ।
- नक्सापास वा नक्सा नामसारी भएको प्रमाणको प्रतिलिपी ।
- नक्सा पास प्रमाणपत्रको प्रतिलिपी ।
- अन्य आवश्यक कागजातहरु ।
- चालु आ.व. सम्मको कर तिरेको रसिद ।

- निवेदन पत्र र नेपाली नागरिकताको प्रमाणपत्र ।
- जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) ।
- चालु आ.व. सम्मको मालपोत तथा सम्पतिकर तिरेको रसिद ।
- नापी शाखाबाट प्रमाणित भएको जग्गाको नक्सा (व्लुप्रिन्ट)/ट्रेस नक्सा ।
- सँधियार छरछिमेकको सरजमिन मुचुल्का ।
- निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामाको प्रमाणित प्रलिलिपी ।

- निवेदन फारम र निवेदकको प्रमाणपत्रको प्रतिलिपी ।
- जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी ।
- वी.न.पा. लाई बुझाउनु पर्ने कर वुझाएको रसिदको प्रतिलिपी ।
- स्थलगत प्रतिवेदन ।

- घरजग्गा नामसारी सम्वन्धि विस्तृत विवरण खुलेको निवेदन पत्र ।
- निवेदकको नागरिकताको प्रतिलिपी ।
- मृत्यु दर्ताको प्रमाणपत्र, मृतकको नागरिकताको प्रमाणपत्र प्रतिलिपी ।
- मृतक र निवेदक बीच नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपी ।
- जग्गाधनी प्रमाणपुर्जा घरजग्गा कर र तिरो तिरेको चालु आ.व. रसिदको प्रतिलिपी ।
- हकदारहरुको नागरिकता प्रमाणपत्र (नावालकको हकमा जन्म दर्ताको प्रमाणपत्र) ।

- निवेदकको निवेदन पत्र र नागरिकताको प्रतिलिपी ।
- जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी ।
- बसाई सराईसरी आएकोमा बसाई सराई प्रमाणपत्र ।
- चालु आ.व. सम्मको मालपोत/सम्पतिकर एवं अन्य कर वुझाएको प्रमाण ।

- निवेदकको निवेदन पत्र र नागरिकताको प्रतिलिपी ।
- जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपी ।
- बसाई सराईसरी आएकोमा बसाई सराईप्रमाणपत्र ।
- चालु आ.व. सम्मको मालपोत/सम्पतिकर एवं अन्य कर वुझाएको प्रमाण ।