सेवाहरू
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- व्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
- चालु आ.व. सम्म व्यवसाय नविकरण गरेको सक्कल प्रमाणपत्र ।
- घर बहालको सम्झौताको प्रतिलिपी ।
- स्थलगत प्रतिवेदन ।
- विदेशी नागरिक भए परिचय खुल्ने कागज वा सम्वन्धित दुतावासको पत्र ।
- आफ्नो घर भएमा चालु आ.व. सम्मको मालपोत/सम्पतिकर वुझाएको रसिद ।
- सर्जमिन मुचुल्का आवश्यक परेमा मुचुल्का समेत ।

- आफ्नो घर भएमा चालु आ.व. सम्मको मालपोत/सम्पतिकर बुझाएको रसिद ।
- सर्जमिन मुचुल्का आवश्यक परेमा मुचुल्का समेत ।
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
- चालु आ.व. सम्म व्यवसाय नविकरण गरेको सक्कल प्रमाणपत्र ।
- घर बहालको सम्झौताको प्रतिलिपी।
- स्थलगत प्रतिवेदन ।
- विदेशी नागरिक भए परिचय खुल्ने कागज वा सम्वन्धित दुतावासको पत्र ।
- आफ्नो घर भएमा चालु आ.व. सम्मको मालपोत/सम्पतिकर वुझाएको रसिद ।
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
- स्वयं व्यक्ति उपस्थित हुनु पर्ने ।
- पासपोर्ट साईजको फोटो २ प्रति ।
- वी.म.न.पा. लाई बुझाउनु पर्ने सम्पूर्ण कर तिरेको रसिद ।
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
- जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी ।
- आयश्रोत भए आयश्रोत खुल्ने प्रमाण ।
- सर्जमिन मुचुल्का ।
- अन्य आवश्यक कागजात ।
- वी.म.न.पा. लाई बुझाउँनु पर्ने सम्पूर्ण कर तिरेको रसिद ।
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी र वासोवास गर्ने घरको टोल, मार्ग वा वाटोको नाम ।
- बहालमा वसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
- कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र ।
- घरवहालको सम्झौता र बहालकर तिरेको रसिदको प्रतिलिपी ।
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
- शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी ।
- वी.म.न.पा. लाई वुझाउनु पर्ने चालु आ.व. सम्मको मालपोतरसम्पतिकर लगायत अन्य कर वुझाएको रसिदको प्रतिलिपी ।
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- घर कायम गरी पाउँको निवेदन ।
- निवेदकको नागरिकताको प्रतिलिपी ।
- सम्वन्धित जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी ।
- जग्गाको प्रमाणित नाप नक्सा ।
- स्थलगत प्रतिवेदन ।
- वी.म.न.पा.वाट नियमानुसार नक्सापास भएको प्रमाणको प्रतिलिपी ।
- वी.म.न.पा. लाई वुझाउनु पर्ने चालु आ.व. सम्मको मालपोत/सम्पतिकर वुझाएको रसिदको प्रतिलिपी ।
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- मोही लगत कट्टा हुनु पर्ने पुर्ण विवरण सहितको निवेदन ।
- निवेदकको नागरिकताको प्रतिलिपी ।
- जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी ।
- जग्गाको प्रमाणित नाप नक्सा ।
- जग्गाको श्रेस्ता र फिल्डवुकको प्रमाणित प्रतिलिपी ।
- वी.म.न.पा. लाई वुझाउनु पर्ने चालु आ.व. सम्मको मालपोत/सम्पतिकर वुझाएको रसिदको प्रतिलिपी ।
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- विद्यालय कक्षा बृद्धिका लागि निवेदन पत्र ।
- विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपी ।
- निजी विद्यालयको हकमा व्यवसाय दर्ता भई चालु आ.व. सम्मको नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपी ।
- बहालमा भए सम्झौता पत्रको प्रतिलिपी र बहालकर तिरेको रसिद ।
- वी.म.न.पा. लाई वुझाउनु पर्ने चालु आ.व. सम्मको मालपोतरसम्पतिकर वुझाएको रसिदको प्रतिलिपी ।
- सम्बन्धित विधालय व्यवस्थापन समितिको निर्णय।
- कक्षा बृद्वि गर्नु पर्ने भए यस अघिको स्वीकृती ।
- आवश्यक भौतिक पुर्वाधार भए नभएको वी.म.न.पा. ले निरीक्षण गरे पश्चात वी.म.न.पा. लाई व्ययभार नपर्ने गरी सिफारिस गरिनेछ ।
- निकटतम २ वटा विद्यालयहरुको सहमति ।