FAQs Complain Problems

बिरगंज महानगरपालिकाको नगर सभाको १५ औं अधिवेसन

Read More

छठको समयमा घडिअर्वा पोखरी

Read More

बीरगंज भन्सार गेट

Read More

वीरगंज महानगरपालिकाको दमकलको सम्पर्क फोन न. - ०५१-४१८०००

Read More

निर्वाचित महिला जनप्रतिनिधिहरुको लागि क्षमता विकास कार्यक्रम I

Read More

समाचार

पदाधिकारीहरू

Rajesh Man Singh
नगर प्रमुख
9855045100
Imtiyaj Alam
नगर उप– प्रमुख
9855025018
मातृका भट्टराई
प्रमुख प्रशासकीय अधिकृत
cao@birgunjmun.gov.np
9855084111
अरबिन्द लाल कर्ण
सूचना अधिकारी
suchanaadhikari@birgunjmun.gov.np
9855017795

सेवाहरू

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- क) पिच सडक संग जोडिएका जग्गा रु २५५/- ख) ढलान सडक संग जोडिएका जग्गा रु १५५/- ग) ग्रेभल सडक संग जोडिएका जग्गा रु १००/- घ) कच्ची सडक संग जोडिएका जग्गा रु ५५/- ङ)सडक नभएका जग्गा रु २५/-
आवश्यक कागजातहरुः-
  • निवेदन (बाटोको नाम, टोल समेत खुल्ने) नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
  • जग्गाधनी पुर्जाको प्रतिलिपी ।
  • सक्कल नापी नक्सा ।
  • लिने/दिने दुवैको नागरिकता प्रमाणपत्र सहित दुवै उपस्थित हुनु पर्ने वा निजले दिएको अधिकृत वारेसनामाको प्रमाणित प्रतिलिपी ।
  • वडा कार्यालयको सिफारिस ।
  • स्थलगत निरीक्षण प्राविधिक प्रतिवेदन ।
  • वी.म.न.पा. लाई वुझाउनु पर्ने कर वुझाएको प्रमाणको प्रतिलिपी ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निवेदन रु ३०/- र उद्योग अनुसार वी.म.न.पा.ले तोकेको दररेट अनुसार लाग्नेछ
आवश्यक कागजातहरुः-
  • उद्योग ठाउँसारीको लागि निवेदन पत्र ।
  • स्थानीय तहको नामको नविकरण सहितको व्यवसाय दर्ता प्रमाणपत्र ।
  • सँधियार छिमेकीहरुको सरजमिन मुचुल्का ।
  • सम्बन्धित व्यक्तिको नागरिकताको प्रमाणपत्र ।
  • उद्योग ठाउँसारी गर्ने स्थानको जग्गाधनी प्रमाणपुर्जा र घर भएमा चालु आ.व. सम्मको सम्पति कर तिरेको रसिद र नक्सा पास प्रमाण पत्र ।
  • बहालमा बसेका वा गैर नागरिक व्यक्ति भए घरधनी संग भएको घरवहाल सम्झौता पत्र ।
  • नगरक्षेत्र भित्र सारी जाने भए सम्वन्धित वडा कार्यालयको अनुमति सिफारिस पत्र ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निवेदन रु ५/- र उद्योग अनुसार वी.म.न.पा.ले तोकेको दररेट अनुसार लाग्नेछ
आवश्यक कागजातहरुः-
  • सँधियार छिमेकीहरुको सरजमिन मुचुल्का ।
  • सम्बन्धित व्यक्तिको नागरिकताको प्रमाणपत्र ।
  • उद्योग स्थापना गर्ने स्थानको जग्गाधनी प्रमाणपुर्जा र घर भएमा चालु आ.व. सम्मको सम्पति कर तिरेको रसिद र नक्सा पास प्रमाण पत्र ।
  • बहालमा बसेका वा गैर नागरिक व्यक्ति भए घरधनी संग भएको घरवहाल सम्झौता पत्र ।
  • उद्योग दर्ता गर्ने निकायले मागेको अन्य कागजातहरु ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।
  • जग्गाधनी प्रमाण पत्रको प्रतिलिपी ।
  • हकभोगको श्रोत खुल्ने कागजात ।
  • नक्सापास वा नक्सा नामसारी भएको प्रमाणको प्रतिलिपी ।
  • नक्सा पास प्रमाणपत्रको प्रतिलिपी ।
  • अन्य आवश्यक कागजातहरु ।
  • चालु आ.व. सम्मको कर तिरेको रसिद ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- दस्तुर रु.३०।- लाग्ने छ र अ) १ विगाहा सम्म जग्गा भएमा रु.५५/- आ) ३ विगाहा सम्म जग्गा भएमा रु.१००/- अ) ३ विगाहा भन्दा माथि जग्गा भएमा रु.५००/-
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नेपाली नागरिकताको प्रमाणपत्र ।
  • जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) ।
  • चालु आ.व. सम्मको मालपोत तथा सम्पतिकर तिरेको रसिद ।
  • नापी शाखाबाट प्रमाणित भएको जग्गाको नक्सा (व्लुप्रिन्ट)/ट्रेस नक्सा ।
  • सँधियार छरछिमेकको सरजमिन मुचुल्का ।
  • निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामाको प्रमाणित प्रलिलिपी ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- अ) कंक्रिट सडक प्रतिफुट रु.३००/- आ) पिच सडक प्रतिफुट रु २००/- इ) ग्रेभल सडक प्रतिफुट रु१५०/- इ) खडन्जा सडक प्रतिफुट रु१००/- उ) कच्ची सडक प्रतिफुट रु ५०/-
आवश्यक कागजातहरुः-
  • निवेदन फारम र निवेदकको प्रमाणपत्रको प्रतिलिपी ।
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी ।
  • वी.न.पा. लाई बुझाउनु पर्ने कर वुझाएको रसिदको प्रतिलिपी ।
  • स्थलगत प्रतिवेदन ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जम्मा रु.२३०/-(अक्षरुपी दुई सय तीस रुपैया) मात्र
आवश्यक कागजातहरुः-
  • घरजग्गा नामसारी सम्वन्धि विस्तृत विवरण खुलेको निवेदन पत्र ।
  • निवेदकको नागरिकताको प्रतिलिपी ।
  • मृत्यु दर्ताको प्रमाणपत्र, मृतकको नागरिकताको प्रमाणपत्र प्रतिलिपी ।
  • मृतक र निवेदक बीच नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपी ।
  • जग्गाधनी प्रमाणपुर्जा घरजग्गा कर र तिरो तिरेको चालु आ.व. रसिदको प्रतिलिपी ।
  • हकदारहरुको नागरिकता प्रमाणपत्र (नावालकको हकमा जन्म दर्ताको प्रमाणपत्र) ।

  •  निवेदकको निवेदन पत्र र नागरिकताको प्रतिलिपी ।
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी ।
  • बसाई सराईसरी आएकोमा बसाई सराई प्रमाणपत्र ।
  • चालु आ.व. सम्मको मालपोत/सम्पतिकर एवं अन्य कर वुझाएको प्रमाण ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरुः-
  • निवेदकको निवेदन पत्र र नागरिकताको प्रतिलिपी ।
  • जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपी ।
  • बसाई सराईसरी आएकोमा बसाई सराईप्रमाणपत्र ।
  • चालु आ.व. सम्मको मालपोत/सम्पतिकर एवं अन्य कर वुझाएको प्रमाण ।

Pages

जानकारी