FAQs Complain Problems

बिरगंज महानगरपालिकाको नगर सभाको १५ औं अधिवेसन

Read More

छठको समयमा घडिअर्वा पोखरी

Read More

बीरगंज भन्सार गेट

Read More

वीरगंज महानगरपालिकाको दमकलको सम्पर्क फोन न. - ०५१-४१८०००

Read More

निर्वाचित महिला जनप्रतिनिधिहरुको लागि क्षमता विकास कार्यक्रम I

Read More

समाचार

पदाधिकारीहरू

Rajesh Man Singh
नगर प्रमुख
9855045100
Imtiyaj Alam
नगर उप– प्रमुख
9855025018
मातृका भट्टराई
प्रमुख प्रशासकीय अधिकृत
cao@birgunjmun.gov.np
9855084111
अरबिन्द लाल कर्ण
सूचना अधिकारी
suchanaadhikari@birgunjmun.gov.np
9855017795

सेवाहरू

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सेवा लिदाँ ३५ दिन सम्म नि:शुल्क र ३५ दिन पछि जम्मा रु.५५/-(पचपन्न) लाग्नेछ
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
  • बाहिर जिल्ला, नगरपालिका वा गाउँपालिकाबाट बसाई सराई भै आएको सक्कल प्रमाण पत्र ।
  • बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित वडा कार्यालयको बसाई सराईको कागजात ।
  • घरमुलीको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
  • अन्य ठाउँबाट बसाई सरी आउँदा आफु बसोवास गरी आएको ठाउको जग्गाधनी प्रमाणपुर्जा वा बसोवास भएको देखिने अन्य कुनै प्रमाण  ।
  • चालु आ.व. सम्मको मालपोत एवं सम्पतिकर तिरेको रसिदको प्रतिलिपी ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सेवा लिदाँ ३५ दिन सम्म नि:शुल्क र ३५ दिन पछि जम्मा रु.५५/-(पचपन्न) लाग्नेछ
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र ।
  • मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
  • निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
  • अस्पतालमा मृत्यु भएको भए अस्पतालको मृत्यु प्रमाणपत्र प्रतिलिपी ।
  • अविवाहत मृतकको हकमा स्थानीय सर्जमिन पत्र ।
  • मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र ।
  • सूचकको नागरिकता नभएपनि स्थानीय सर्जमिन पत्र ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सेवा लिदाँ ३५ दिन सम्म नि:शुल्क र ३५ दिन पछि जम्मा रु.५५/-(पचपन्न) लाग्नेछ
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र ।
  • बालबालिकाको बाबु र आमाको नेपाली नागरिकता प्रमाण पत्र वा सो को प्रतिलिपी ।
  • अस्पतालमा जन्म भएको भए अस्पतालको जन्म प्रमाणित प्रतिलिपी अन्य जिल्ला वा गाउँपालिकारनगरपालिकाबाट बसाई सरि आएको हकमा बर्साई सराई प्रमाणपत्र ।
  • चालु आ.व. सम्मको एकीकृत सम्पतिकररमालपोत कर तिरेको रसिदको प्रतिलिपी ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सेवा लिदाँ ३५ दिन सम्म नि:शुल्क र ३५ दिन पछि जम्मा रु.५५/-(पचपन्न) लाग्नेछ
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
  • आर्थिक अवस्था कमजोर रहेको पुष्टि हुने कागजात ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सेवा लिदाँ ३५ दिन सम्म नि:शुल्क र ३५ दिन पछि जम्मा रु.५५/-(पचपन्न) लाग्नेछ
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकतारजन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी ।
  • कुन किसिमको अपाङ्गता हो सो सम्वन्धी मेडिकल सुपरिटेन्डेन्टको सिफारिस ।
  • व्यक्ति स्वयम उपस्थित हुनु पर्ने वा सम्वन्धित कर्मचारीको प्रतिवेदन ।
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सेवा लिदाँ ३५ दिन सम्म नि:शुल्क र ३५ दिन पछि जम्मा रु.५५/-(पचपन्न) लाग्नेछ
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
  • शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सेवा लिदाँ ३५ दिन सम्म नि:शुल्क र ३५ दिन पछि जम्मा रु.५५/-(पचपन्न) लाग्नेछ
आवश्यक कागजातहरुः-
  • निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।
  • असहाय महिलाको लागि श्रीमानको मृत्यु दर्ता प्रमाणपत्र वा प्रमाणित प्रमाणपत्रको प्रतिलिपी ।
  • बसाई सराईगरि आएको भए सो प्रमाणपत्रको प्रतिलिपी ।
  • हालसालै खिचेको पासपोट र्साईजको ३ प्रति फोटो ।
  • अपाङ्गको हकमा नेपाल सरकारको मान्यता प्राप्त चिकित्सक द्वारा प्रमाणित भएको प्रमाणपत्र ।
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सेवा लिदाँ ३५ दिन सम्म नि:शुल्क र ३५ दिन पछि जम्मा रु.५५/-(पचपन्न) लाग्नेछ
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार ।
  • साविक मुलुकको नागरिकता परित्याग गरेको वा गर्न परित्याग गर्न कारवाही चलाएको पुष्टि गर्ने कागजातहरु ।
  • नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी वसेको प्रमाणपत्रको प्रतिलिपी ।
  • दुवै कान देखिने हालै खिचेको पासपोर्ट र्साईजको फोटो ३ प्रति ।
  • नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाणहरु ।
  • विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
  • सर्जमिन मुचुल्का ।
  • चालु आ.व. सम्मको मालपोत,रसम्पतिकर एवं अन्य कर वुझाएको प्रमाण । 
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सेवा लिदाँ ३५ दिन सम्म नि:शुल्क र ३५ दिन पछि जम्मा रु.५५/-(पचपन्न) लाग्नेछ
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र आमा/वुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
  • अस्थायी निस्साको प्रतिलिपी, नागरिकता टोलीमा दर्ता भएको निस्साको प्रतिलिपी ।
  • दुवै कान देखिने हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति ।
  • अध्ययनरत वा अध्ययन समाप्त गरेको व्यक्तिको हकमा जन्ममिति खुलेको विद्यालयको चारित्रिक प्रमाणपत्रको प्रतिलिपी ।
  • विवाहित महिलाको हकमा पति/आमा/बुवाको नागरिकताको प्रतिलिपी ।
  • जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
  • विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
  • बसाईसराई गरी आएको भए बसाईसराईको प्रमाणपत्रको प्रतिलिपी ।
  • जग्गा धनी प्रमाणपत्रको प्रतिलिपी ।
  • कर्मचारी परिवारको हकमा सम्वन्धित कार्यालयको सिफारिस पत्र ।
  • चालु आ.व. सम्मको मालपोत/सम्पतिकर एवं अन्य कर वुझाएको प्रमाण ।
  • प्रतिलिपीको हकमा पुरानो नागरिकताको प्रतिलिपी ।

Pages

जानकारी