FAQs Complain Problems

बिरगंज महानगरपालिकाको नगर सभाको १५ औं अधिवेसन

Read More

छठको समयमा घडिअर्वा पोखरी

Read More

बीरगंज भन्सार गेट

Read More

वीरगंज महानगरपालिकाको दमकलको सम्पर्क फोन न. - ०५१-४१८०००

Read More

निर्वाचित महिला जनप्रतिनिधिहरुको लागि क्षमता विकास कार्यक्रम I

Read More

समाचार

पदाधिकारीहरू

Rajesh Man Singh
नगर प्रमुख
9855045100
Imtiyaj Alam
नगर उप– प्रमुख
9855025018
मातृका भट्टराई
प्रमुख प्रशासकीय अधिकृत
cao@birgunjmun.gov.np
9855084111
अरबिन्द लाल कर्ण
सूचना अधिकारी
suchanaadhikari@birgunjmun.gov.np
9855017795

सेवाहरू

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरुः-
  •  निवेदन पत्र साथ नागरिकता तथा आय श्रोत खुलाउने जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपी सहितका कागजातहरु ।
  • वी.म.न.पा.को नीति अनुसार कर बुझाउनु पर्ने मालपोतरसम्पतिकर तिरेको प्रमाणको प्रतिलिपी ।
  • व्यवसायको हकमा व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
  • सेयर बोनस, आदिको लागि वी.म.न.पा.का व्यवसायीहरुले कर बुझाएको र दर्ता भएको प्रतिलिपी ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- अ) रु.१ लाख देखि २० लाख सम्म रु.३००/- आ) रु.२० लाख १ देखि ५० लाख सम्मको रु.५००/- इ) रु.५० लाख भन्दा माथि रु.१०००/-
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपी ।
  • जग्गाधनीरघर नक्सा प्रमाण पुर्जाको प्रतिलिपी ।
  • जग्गाको आसपासको चलन चल्तीको मुल्य प्रक्षेपण ।
  • हालसालै आसपासको घरजग्गा खरिदरविक्री भएको प्रमाण वा सर्जमिन मुचुल्का ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र निवेदकको नागरिकताको प्रमाणपत्र प्रतिलिपी ।
  • स्थानीय सर्जमिन मुचुल्का ।
  • संरक्षक वा अभिभावकले कार्यालयको रोहवरमा गरेको सनाखत पत्र ।
  • विदेशमा रहेको मानिसहरुको हकमा नेपाली नियोगवाट आएको सिफरिस पत्र ।
  • चालु आ.व. सम्मको मालपोत एवं सम्पतिकर तिरेको रसिदको प्रतिलिपी ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरुः-
  • निवेदकको नागरिकताको प्रमाणपत्र प्रतिलिपी ।
  • सर्जमिन मुचुल्का ।
  • अन्य आवश्यक कागजात ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र तथा नाता खुल्ने प्रमाण पत्रको प्रतिलिपी ।
  • हकदारको नागरिकताको प्रतिलिपी ।
  • मृतकको नागरिकताको प्रतिलिपी ।
  • हकवाला नावालक भए जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी ।
  • बाहिर जिल्ला वा गाउँपालिकारनगरपालिकाको नागरिकता प्रमाणपत्र भए बर्साई सर्राईको प्रमाणपत्रको प्रतिलिपी ।
  • हकदारको पासपोर्ट र्साईजको ४ प्रति फोटो ।
  • स्थानीय सर्जमिन मुचुल्का ।
  • आवश्यकता अनुसारको प्रहरी सर्जमिन मुचुल्का ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
  • नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपी ।
  • सर्जमिन गरी बुझ्नु पर्ने भए साक्षी वस्ने ७ जनाको नागरिकताको प्रतिलिपी ।
  • बाहिर जिल्ला वा गाउँपालिकारनगरपालिकाको नागरिकता प्रमाणपत्र भए बसाई सराईको प्रमाणपत्र ।
  • सोह्र बर्षउमेर पुगेको भए छोरा र छोरीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी उमेर नपुगेको हकमा जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपी हालै खिचेको पासपोर्ट र्साईजको फोटो २/२ प्रति।
  • पेन्सनको हकमा प्रयोजन हेरी संयुक्त कोटा, नाम, नम्बर, पद पत्नीको नाम देखिने पेन्सन पट्टाको प्रतिलिपी।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरुः-
  • सम्बन्धित व्यक्तिको निवेदनरनागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
  • नाम थर फरक परेको पुष्टि गर्ने प्रमाणित कागजातहरु ।
  • विद्यार्थी भए जन्ममिति खुलेको शैक्षिक योग्यताको प्रमाणपत्र ।
  • बाहिर जिल्ला, नगरपालिका वा गाउँपालिकाबाट बसाई(सराई भै आएको भए सो को प्रमाण ।
  • सम्वन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने ।
  • आवश्यक परेमा स्थानीय प्रहरीवाट सर्जमिन मुचुल्का माँग गर्न सकिने ।
  • चालु आ.व. सम्मको मालपोतरसम्पतिकर तिरेको रसिदको प्रतिलिपी पेश गर्नु पर्ने ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरुः-
  • सम्बन्धित व्यक्तिको निवेदन र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।
  • शैक्षिक प्रमाणपत्र वा नावालकको हकमा जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपी ।
  • पासपोर्ट र्साईजको हालसालै खिचेको तीन प्रति फोटो ।
  •  नगर वाहिरवाट आएको नागरिक भएमा बर्साई सर्राईको प्रतिलिपी ।
  • चालु आ.व. सम्म मालपोत/एकीकृत सम्पति कर एवं अन्य कर तिरेको रसिदको प्रतिलिपि ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जम्मा रु.८०/-(अक्षेरुपी असी रुपैया)
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र साथ पति/पत्नीको नागरिकताको प्रतिलिपी ।
  • अदालतवाट सम्वन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपी ।
  • पतिको ठेगाना सम्वन्धित वडाको हुनु पर्ने ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सेवा लिदाँ ३५ दिन सम्म नि:शुल्क र ३५ दिन पछि जम्मा रु.५५/-(पचपन्न) लाग्नेछ
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र  र दुलाहारदुलही दुवैको नागरिकताको प्रतिलिपी । दुलहीले नागरिकता पत्र नलिएको अवस्थामा निजको बुवा वा दाजुभाईको नागरिकता प्रमाणपत्रको प्रतिलिपी । 
  • दुलाहारदुलही दुवै अनिवार्य उपस्थित हुनुपर्ने । 
  • अन्य जिल्ला वा गाउँपालिकार नगरपालिकाबाट बसाई सरि आएको हकमा बसाईसराई दर्ताको प्रमाणपत्र । 
  • चालु आ.व. सम्मको मालपोत एवं सम्पतिकर तिरेको रसिदका प्रतिलिपी ।

Pages

जानकारी