FAQs Complain Problems

हाम्रो सुन्दर बिरगंज शहरको घन्टाघर

Read More

छठको समयमा घडिअर्वा पोखरी

Read More

बीरगंज भन्सार गेट

Read More

वीरगंज महानगरपालिकाको दमकलको सम्पर्क फोन न. - ०५१-४१८०००

Read More

निर्वाचित महिला जनप्रतिनिधिहरुको लागि क्षमता विकास कार्यक्रम I

Read More

बिरगंज महानगरपालिकाको नगर सभाको १५ औं अधिवेसन

Read More

समाचार

पदाधिकारीहरू

राजेश मान सिंह
नगर प्रमुख
9855045100
इम्तियाज आलम
नगर उप– प्रमुख
9855025018
मातृका भट्टराई
प्रमुख प्रशासकीय अधिकृत
cao@birgunjmun.gov.np
9855084111
अरबिन्द लाल कर्ण
सूचना अधिकारी
suchanaadhikari@birgunjmun.gov.np
9855017795
हरिशङ्कर प्रसाद कुर्मी
अन्तरिक लेखा परिक्षक
9855011281

नगर प्रमुखको सचिवालय

सेवाहरू

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरुः-
  • व्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
  • चालु आ.व. सम्म व्यवसाय नविकरण गरेको सक्कल प्रमाणपत्र ।
  • घर बहालको सम्झौताको प्रतिलिपी ।
  • स्थलगत प्रतिवेदन ।
  • विदेशी नागरिक भए परिचय खुल्ने कागज वा सम्वन्धित दुतावासको पत्र ।
  • आफ्नो घर भएमा चालु आ.व. सम्मको मालपोत/सम्पतिकर वुझाएको रसिद ।
  • सर्जमिन मुचुल्का आवश्यक परेमा मुचुल्का समेत ।

  • आफ्नो घर भएमा चालु आ.व. सम्मको मालपोत/सम्पतिकर बुझाएको रसिद ।
  • सर्जमिन मुचुल्का आवश्यक परेमा मुचुल्का समेत ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरुः-
  • व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
  • चालु आ.व. सम्म व्यवसाय नविकरण गरेको सक्कल प्रमाणपत्र ।
  • घर बहालको सम्झौताको प्रतिलिपी।
  • स्थलगत प्रतिवेदन ।
  • विदेशी नागरिक भए परिचय खुल्ने कागज वा सम्वन्धित दुतावासको पत्र ।
  • आफ्नो घर भएमा चालु आ.व. सम्मको मालपोत/सम्पतिकर वुझाएको रसिद ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
  • स्वयं व्यक्ति उपस्थित हुनु पर्ने ।
  • पासपोर्ट साईजको फोटो २ प्रति ।
  • वी.म.न.पा. लाई बुझाउनु पर्ने सम्पूर्ण कर तिरेको रसिद ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी ।
  • आयश्रोत भए आयश्रोत खुल्ने प्रमाण ।
  • सर्जमिन मुचुल्का ।
  • अन्य आवश्यक कागजात ।
  • वी.म.न.पा. लाई बुझाउँनु पर्ने सम्पूर्ण कर तिरेको रसिद ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निवेदन दस्तुर रु.५/-, लिफा दस्तुर रु.२५/- र सिफारिस रु.५०/- गरी जम्मा रु.८०/-
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी र वासोवास गर्ने घरको टोल, मार्ग वा वाटोको नाम ।
  • बहालमा वसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
  • कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र ।
  • घरवहालको सम्झौता र बहालकर तिरेको रसिदको प्रतिलिपी ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
  • शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी ।
  • वी.म.न.पा. लाई वुझाउनु पर्ने चालु आ.व. सम्मको मालपोतरसम्पतिकर लगायत अन्य कर वुझाएको रसिदको प्रतिलिपी ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरुः-
  • घर कायम गरी पाउँको निवेदन ।
  • निवेदकको नागरिकताको प्रतिलिपी ।
  • सम्वन्धित जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी ।
  • जग्गाको प्रमाणित नाप नक्सा ।
  • स्थलगत प्रतिवेदन ।
  • वी.म.न.पा.वाट नियमानुसार नक्सापास भएको प्रमाणको प्रतिलिपी ।
  • वी.म.न.पा. लाई वुझाउनु पर्ने चालु आ.व. सम्मको मालपोत/सम्पतिकर वुझाएको रसिदको प्रतिलिपी ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरुः-
  • मोही लगत कट्टा हुनु पर्ने पुर्ण विवरण सहितको निवेदन ।
  • निवेदकको नागरिकताको प्रतिलिपी ।
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी ।
  • जग्गाको प्रमाणित नाप नक्सा ।
  • जग्गाको श्रेस्ता र फिल्डवुकको प्रमाणित प्रतिलिपी ।
  • वी.म.न.पा. लाई वुझाउनु पर्ने चालु आ.व. सम्मको मालपोत/सम्पतिकर वुझाएको रसिदको प्रतिलिपी ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरुः-
  • विद्यालय कक्षा बृद्धिका लागि निवेदन पत्र ।
  • विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपी ।
  • निजी विद्यालयको हकमा व्यवसाय दर्ता भई चालु आ.व. सम्मको नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपी ।
  • बहालमा भए सम्झौता पत्रको प्रतिलिपी र बहालकर तिरेको रसिद ।
  • वी.म.न.पा. लाई वुझाउनु पर्ने चालु आ.व. सम्मको मालपोतरसम्पतिकर वुझाएको रसिदको प्रतिलिपी ।
  • सम्बन्धित विधालय व्यवस्थापन समितिको निर्णय।
  • कक्षा बृद्वि  गर्नु पर्ने भए यस अघिको स्वीकृती ।
  • आवश्यक भौतिक पुर्वाधार भए नभएको वी.म.न.पा. ले निरीक्षण गरे पश्चात वी.म.न.पा. लाई व्ययभार नपर्ने गरी सिफारिस गरिनेछ ।
  • निकटतम २ वटा विद्यालयहरुको सहमति ।

Pages

जानकारी